१२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने औपचारिकतामा पास गर्नेभन्दा पनि व्यापक छलफल गरेर मात्रै अघि बढाउनु पर्ने १२ कक्षा पढेर निस्केका विद्यार्थी आफ्नो कुनै न कुनै सिपमा सक्षम हुनुपर्ने काठमाडौं ।। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा […]
सुनसरीको धरान उपहमानगरपालिकाले हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गा किनेको जग्गाका बारेमा जानकारी गराउन यति इन्कर्पोरेटलाई पत्र हालसम्म हवाइ मैदान निर्माण सुरु नभएकाले जग्गा फिर्ता दिलाइ पाऊ काठमाडौं ।। सुनसरीको धरान उपहमानगरपालिकाले हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन यति इन्कर्पोरेटलाई पत्र लेखेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले […]
काठमाडौं– प्रहरीले ललितपुरको देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारी ठगी कसुरमा उनलाई बुधबार पक्राउ गरेको हो। चौलागाईंविरुद्ध साढे ४ करोड ठगीको जाहेरी परेको सीआईबीले जनाएको छ। देउराउलीले बचतकर्ताको करिब ७ अर्ब फिर्ता गर्न सकेको छैन। देउराली बचत तथा ऋण सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा […]
प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ आइपुगे नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरे प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी बझाङ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् । प्रधानमन्त्रीको आगमन हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ […]
शिक्षा विधेयकलाई संविधान विपरीत आएको विधेयकको संज्ञा प्रतिनिधि सभामा प्रस्तुत विधेयकमाथि छलफल सुरु माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मतहत हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रस्तावित विद्यालय शिक्षा विधेयकलाई संविधान विपरीत आएको विधेयकको संज्ञा दिएको छ । प्रतिनिधि सभामा प्रस्तुत विधेयकमाथि छलफल सुरु भएको छ । शुक्रबार भएको सैद्धान्तिक छलफलमा भाग लिँदै रास्वपाका […]
श्रीलङ्का / श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द […]
शिक्षा विधेयक २०८० संघीयता विरोधी भएको आरोप प्रतिनिधिसभामा जारी विधेयकमाथिको छलफलमा बोल्दै राउत यस्तो अवस्थामा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र वा संघमा राख्नु हुन्न काठमाडौं ।। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विद्यालय शिक्षा विधेयक २०८० संघीयता विरोधी भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा जारी विधेयकमाथिको छलफलमा बोल्दै राउतले विधेयक संघीयता विरोधी देखिएको बताएका हुन् […]
काठमाडौं– पछिल्ला समय नेपालको राजपरिवारका सदस्य समाज सेवामा सक्रिय रहेका उदाहरणबीच विभिन्न राजनीतिक र धार्मिक परिदृश्यमा पनि खुल्न थालेका छन्। खासगरी पूर्वराजा ज्ञानेन्द्र शाह यसरी खुलिरहेका छन्। उनले हालै मात्र विश्व रेकर्ड तोडेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका थिए भने भक्तपुरमा भएको विशाल सभामा सहभागीता जनाएका थिए। पछिल्ला दिनमा विभिन्न ठाउँमा भइरहेका धार्मिक परिदृश्यबारे […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपील सबैलाई जिम्मेवार बन्न र संयम अपनाउन अनुरोध अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न काठमाडौं ।। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपील गरेकी छन् । देशका कतिपय स्थानमा भएका घटनाले धार्मिक, सांस्कृतिक एवं अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न भएको भन्दै उनले सबैलाई जिम्मेवार बन्न र […]
पीडितलाई सम्पर्कमा आउन अनुरोध अध्यक्ष काभ्रेपलाञ्चोक निवासी रवीन्द्र चौलागाईंलाई पक्राउ बाँकी कोही पीडित छन् भने सम्पर्कमा आउनका लागि सूचित काठमाडौं ।। ललितपुरस्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।आफ्नो रकम हिनामिना भएको भए व्यहोरा उल्लेख गरी उजुरी दिन […]
मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दसैँ मनाउँछन् ? दसैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान किन नगएको ? चामललाई तीन हजार र दाल किलोको २५० रुपैयाँ पुगिसक्यो काठमाडौं ।। नेकपा एमाले सांसद रघुजी पन्तले बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दसैँ मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार […]
धार्मिक सद्भाव विथोल्न राजावादीहरु लागेको भन्ने आरोप बैठकका बोल्दै एक सांसदले पूर्वराजाको गतिविधिबारे आशंका गरे लिङ्देनले त्यस्तो गतिविधि के थियो प्रष्ट पार्न आग्रह गरे काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक सद्भाव विथोल्न राजावादीहरु लागेको भन्ने आरोप पुष्टि गर्न चुनौती गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकका बोल्दै एक सांसदले पूर्वराजाको गतिविधिबारे […]