२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधेयक प्रस्तुत गरे काठमाडौं ।। विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । योसँगै विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो । शिक्षा, […]
भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्ने कार्यविधिमा ‘सवारी’लाई ‘भ्रमण’ शब्दमा रूपान्तरण अतिविशिष्ठ र विशिष्ठ व्यक्तिको भ्रमणमा सकेसम्म सडक खाली नगर्ने काठमाडौं ।। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागिएको बताएका छन् । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन समारोहमा शुक्रबार उनले यस्तो बताएका हुन् । उनले भीभीआईपीको सुरक्षा […]
मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गरिसकिने सडक बत्तीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता धुलोरहित सडक बनाउन महानगरले एक अर्ब रुपैयाँको टेन्डर अघि सार्दै काठमाडौं ।। काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले तीन महिनाभित्र महानगरका मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गरिसकिने बताएकी छन् । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन […]
विमान खरिदवापतको ऋण ४८ अर्ब बढी पुगिसक्यो नयाँ जहाज खरिदको चक्करमा मन्त्री स्वयम् नै लागे पर्यटन मन्त्री सुदन किराती जहाज किन्न हौसिएका छन् काठमाडौं ।। एकातिर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान खरिदवापतको ऋण ४८ अर्ब बढी पुगेको छ भने अर्कातिर नयाँ जहाज खरिदको चक्करमा मन्त्री स्वयम् लागेका छन् । नेपाल वायुसेवा […]
भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेका थिए मनाङ : हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च […]
नेपाल राष्ट्र बैंकले व्यक्तिगत हायर पर्चेज कर्जालाई खुकुलाे बनायो व्यक्तिगत हायर पर्चेज कर्जामा घटायो जोखिम भार १५० प्रतिशत रहेकाे जाेखिम भार रहेकोमा घटाएर १२५ प्रतिशतमा झर्यो काठमाडौ ।। नेपाल राष्ट्र बैंकले व्यक्तिगत हायर पर्चेज कर्जालाई खुकुलाे बनाएकाे छ । राष्ट्र बैंकले २५ लाखभन्दा माथिकाे व्यक्तिगत हायर पर्चेज कर्जामा जोखिम भार घटाएकाे हाे । यस्तो कर्जामा […]
पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न राजेश हमालको अनुरोध ‘पहिचान भन्ने कुरा तपाईंले कसैको देशको नागरिकता लिएर न त्याग्न मिल्छ न त कसैले तपाईंको पहिचानलाई खोस्न सक्छ ‘आफ्नो कला, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ दोस्रो पुस्तालाई पनि सिकाउनु पर्छ बार्सिलोना ।। महानायक राजेश हमालले विदेशी नागरिकता एवम् पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न अनुरोध गरेका […]
अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-५ नवकिरण टोल निवासी रामप्यारी भुर्तेल झापा : अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । अरिंगालले टोकेर बाह्रदशी गाउँपालिका-५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । अरिंगालले टोकेर मृतककी छोरी लक्ष्मी र ७ […]
प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदै भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् । उनी बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने कार्यक्रम छ । उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र […]
५ सय मिटरको दुरीमा सार्वजनिक शौचालय भेटिने गरी काम सुरु यो कामको लागि महानगरले वडालाई जिम्मा दिइने विभिन्न तथा संस्थासँग सम्झौता गरे पनि ‘पब्लिक ट्वाइलेट’ चलाउन सकेको छैन काठमाडौं ।। काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र ५ सय मिटरको दुरीमा सार्वजनिक शौचालय भेटिने गरी काम सुरु गरेको जनाएको छ । महानगरपालिकाले आफैंले निर्माण गरेको सार्वजनिक शौचालय […]
१९औं एसियाली खेलकुदअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट १६ जनामध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन्। बाँकी ६ खेलाडी बाहिरिने हाङचाओ : १९औं एसियाली खेलकुदअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट भएका छन्। दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन्। क्यानोइङमा १६ […]
बझाङ बझाङमा गए राती फेरि २ पटक भूकम्पको धक्का महसुस गरिएको छ। बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको हो भने राति १२:२३ मा चैनपुर नै […]