आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड सबै वडाहरूमा वृक्षरोपण गरेर हरियाली महानगर बनाइँदै आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरियो यस अभियानलाई वडा तहदेखि टोलसम्म पुर्याउने लक्ष्यका साथ सुरु चितवन ।। भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेर […]
भुसालले पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केन्द्रीय कार्यालयहरुको गरे छड्के अनुगमन कारबाहीबारे जानकारी लिंदै तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशन दिए लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगेमा ध्यान दिनुपर्ने काठमाडौं ।। कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् । मन्त्री भुसालले काठमाडौंस्थित त्रिपुरेश्वरमा […]
ओलीले पार्टीको कोसी प्रदेश अधिवेशन उद्घाटन गरे समारोहमा सहभागी हुन ओली आजै विराटनगर आए अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्ने विराटनगर ।। विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीको कोसी प्रदेश अधिवेशन उद्घाटन गरेका छन् । प्रदेश राजधानी विराटगरमा आयोजित उद्घाटन समारोहमा सहभागी हुन ओली आजै विराटनगर आएका हुन् । मनास्लु पार्टी […]
क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको (रास्वपा) का सांसदले प्रश्न उठाए रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न गरेपछि प्रश्नोत्तर नै चल्यो पैसा आउँछ भन्दैमा खोला बेच्च मिल्दैन : सांसद पराजुली काठमाडौं ।। क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रश्न उठाएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति […]
मध्यपुर थिमिमा शुक्रबार राति जिब्रे छेड्ने जात्रा हुने प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा हुने भक्तपुर। भक्तपुरको मध्यपुर थिमिमा शुक्रबार राति जिब्रे छेड्ने जात्रा हुने भएको छ। प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा हुने गर्दछ। जात्राको क्रममा जिब्रो छेड्ने स्थान मध्यपुर थिमि नगरपालिका-५ दिगु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबाली हुने गर्दछ। […]
सरकारले जनभावना अनुसार काम गर्न नसक्ने दलहरूले विकल्पबारे छलफल गर्नुपर्ने विराटनगरको मनास्लु पार्टी प्यालेसमा कोसी प्रदेशको अधिवेशन हुँदै विराटनगर ।। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले जनभावना अनुसार काम गर्न नसक्ने बताएका छन् । कोसी प्रदेश अधिवेशन उद्घाटन गर्न आज विराटनगर आइपुगेका ओलीले विराटनगर विमानस्थलमा भने, “यो सरकारले केही काम गरेन […]
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरे तत्काल आनदोलन फिर्ता लिन्छौं आक्रमणकारी अहिले पनि खुलेआम हिँडिरहेका छन् हामी कसरी ढुक्क भएर काम गर्न सक्छौँ ? जुनसुकै पार्टीको कार्यकर्ता भए पनि पक्राउ गर्न गृह मन्त्रालयलाई आग्रह काठमाडौं ।। आन्दोलनरत आवासीय चिकित्सकले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरे तत्काल आनदोलन फिर्ता लिने बताएका छन् । शिक्षा तथा स्वास्थ्य […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देही प्रशासनले छानबिन गर्दै आइतबार सम्बन्धित पक्षलाई छलफलका लागि बोलाइयो मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालन समेत भएपछि….. बुटवल ।। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको जग्गा व्यक्तिका नाममा सारिएको विषयमा रुपन्देही प्रशासनले छानबिन थालेको छ । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको ४ बिघा १७ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको […]
अधिवेशनका क्रममा मैले कसैलाई भोट दिनु भनेको छैन अधिवेशन उद्घाटन गर्न शुक्रबार बिराटनगर पुगेका थिए ओली विरोधीहरुले कार्यकर्ताको नाममा विभिन्न आरोप लगाउंदै बिराटनगर ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको दाबी गरेका छन् । कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न शुक्रबार बिराटनगर पुगेका ओलीले ‘केपी ओलीले भनेको कार्यकर्ताले […]
यो सरकार रहनु देशका लागि दुर्भाग्य सरकार अपराधीको संरक्षकको रुपमा देखियो देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । तर कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए । शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]
भारतीय विदेशमन्त्री र उनका अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच भेटवार्ता संयुक्त राष्ट्र संघको ७८ औँ महासभाबारे छलफल भएको बताए अमेरिकामा आउन पाएकोमा खुसी ब्यक्त काठमाडौं ।। भारतीय विदेशमन्त्री एस जयशंकर र उनका अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बिहीबार भेटवार्ता भएको छ । खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच तनाव चर्केका बेला उनीहरूबीच भेटवार्ता […]
हतियारसहितका सुरक्षाकर्मी अस्पतालमा राख्ने अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने निर्णय गृहसचिव दिनेशले चिकित्सकहरूमाथि भएको घटना र कारबाहीबारे जानकारी गराए काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग […]