January 20, 2025 | सोमवार, माघ ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न

‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न

काठमाडौं महानगरपालिकाको प्रस्तुति तथा नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम नातिकाजी संगीत श्रवण साँझ-२०८० सम्पन्न भएको छ । आधुनिक संगीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित गरिएको उक्त सांगीतिक साँझमा नातिकाजीका २० वटा कालजयी गीत प्रस्तुत गरियो । संगीतमा नेपाली लोकभाका, लय र मौलिक शैलीलाई मिश्रण गर्न सफल संगीतकार नातिकाजीका भजन, […]

  • १ year अगाडि
दावा छिरिङ सुन तस्करको व्यवस्थापक नै रहेको खुलाशा

दावा छिरिङ सुन तस्करको व्यवस्थापक नै रहेको खुलाशा

तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूह बनाएको पाइयो  काठमाडौं ।। मोटसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले […]

  • १ year अगाडि
छोराहरु आएपछि नेम्वाङको पार्थिव शरीर बालुवाटारमा लगियो

छोराहरु आएपछि नेम्वाङको पार्थिव शरीर बालुवाटारमा लगियो

काठमाडौं : संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई बालुवाटार लगिएको छ। श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म च्यासलस्थित एमाले पार्टी कार्यालयमा राखिएको थियो। null नेम्वाङका दुई छोरा विदेशबाट आएपछि च्यासलबाट पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो। त्यहाँ स्व. नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र […]

  • १ year अगाडि
सुन तस्करीले खोलेका ७ कम्पनीमा सीआईबीले अनुसन्धान गर्ने

सुन तस्करीले खोलेका ७ कम्पनीमा सीआईबीले अनुसन्धान गर्ने

सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै ब्रेक शुमै लुकाएर थप ३०२ किलो सुन ल्याएको सीआईबीको निष्कर्ष काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने भएको छ । २ साउनमा बरामद भएको ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो बढी सुनको अनुसन्धान गरेको […]

  • १ year अगाडि
थप ३ सय २ किलो सुन पनि ल्याएको सीआईबीको निष्कर्ष

थप ३ सय २ किलो सुन पनि ल्याएको सीआईबीको निष्कर्ष

चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदै काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी […]

  • १ year अगाडि
सुन प्रकरणमा ५० जना प्रतिवादी

सुन प्रकरणमा ५० जना प्रतिवादी

सुन प्रकरणमा अमला रोकासहित ५० जनालाई प्रतिवादी प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान […]

  • १ year अगाडि
विद्यालय व्यवस्थापन समितिको नेतृत्व अभिभावकलाई मात्रै दिइने

विद्यालय व्यवस्थापन समितिको नेतृत्व अभिभावकलाई मात्रै दिइने

अभिभावक बाहेक अरुलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राख्न नसकिने विद्यालय शिक्षा विधेयक २०८० मा यसअघिको प्रस्तावलाई निरन्तरता दिनुपर्ने विद्यालयका अभिभावकहरुले आफूमध्येबाट एकजनालाई संयोजक छान्नुपर्ने प्रस्ताव काठमाडौं ।। सरकारले विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावक बाहेक अरुलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राख्न नसकिने व्यवस्थालाई यथावत राख्नुपर्ने प्रस्ताव गरेको छ । संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा […]

  • १ year अगाडि
तीर्थ चिलुवाल वाणिज्यको महानिर्देशकमा नियुक्त

तीर्थ चिलुवाल वाणिज्यको महानिर्देशकमा नियुक्त

वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई जना सहसचिवको पदस्थापन ४ जना सहसचिवको जिम्मेवारी हरेफेर गर्यो  जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाको जिम्मेवारी दिइयो  काठमाडौं ।। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई जना सहसचिवको पदस्थापन र ४ जना सहसचिवको जिम्मेवारी हरेफेर गरेको छ । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले १२ भदौमा सरुवा भएर आएका दुई जना सहसचिवको […]

  • १ year अगाडि
संसदमा दर्ता भयो विद्यालय शिक्षा विधेयक

संसदमा दर्ता भयो विद्यालय शिक्षा विधेयक

विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुको विरोध  काठमाडौं ।। विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले बुधबार दर्ता गरेको विधेयकमा विद्यालय तहको शिक्षाका विषय […]

  • १ year अगाडि
सुन तस्करीको प्रतिवेदन सीआईबीले आज बुझाउँदै

सुन तस्करीको प्रतिवेदन सीआईबीले आज बुझाउँदै

सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन वकिलको कार्यालयमा बुझाउँदै सीआईबीले आज ११ः३० बजे पत्रकार सम्मेलन समेत आयोजना गरिंदै  अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीको तयारी काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी) ले करिब ६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा […]

  • १ year अगाडि
श्रद्धाञ्जलीको क्रममा भावुक बनिन् पूर्वराष्ट्रपति

श्रद्धाञ्जलीको क्रममा भावुक बनिन् पूर्वराष्ट्रपति

पूर्व राष्ट्रपति विद्यादेवीद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण  ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु बगाइन् काठमाडौं ।। संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि एमाले पार्टी कार्यालय, च्यासल पुगेकी छन् । सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । त्यहाँ पुगेकी पूर्व राष्ट्रपति भण्डारी भावविव्हल भइन् […]

  • १ year अगाडि
नेम्वाङको पार्थिव शरीर अस्पतालबाट च्यासल ल्याउँदै

नेम्वाङको पार्थिव शरीर अस्पतालबाट च्यासल ल्याउँदै

नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालियो  नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै  काठमाडौं ।। संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ । उनको पार्थिव शरीर नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै छ । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने […]

  • १ year अगाडि

लोकप्रिय