January 14, 2025 | मङ्लबार, माघ १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

खोटाङको लालुपाते सहकारीको बचत अपचलन : पोखराकी जसुदा पौडेल पक्राउ

खोटाङको लालुपाते सहकारीको बचत अपचलन : पोखराकी जसुदा पौडेल पक्राउ

खाेटाङ – खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको मुद्दामा पोखराकी जसुदा पौडेल पक्राउ परेकी छन् । बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ताले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा सहकारीका अध्यक्ष अनिल जोशीसँगको मिलेमतोमा सहकारीबाट ऋण लगेको तर फिर्ता नगरेको पाइएपछि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पौडेल सहकारीको ऋणी देखिएको तथा बचतकर्ताको […]

  • १ year अगाडि
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने

काठमाण्डाै – सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ […]

  • १ year अगाडि
रिगल फेरी प्रहरी फन्दामा

रिगल फेरी प्रहरी फन्दामा

चलेन राजनैतिक दलको चुरीफुरी नेपालगन्जबाट रिगल पक्राउ काठमाडौं- सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न परामदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। पक्राउपछि उनले आफू प्रहरी कार्यालयमा हाजिर हुन जान लागेको बताएका थिए। न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको […]

  • १ year अगाडि
विचाराधीन मुद्दालाई समाचार बनाउन नपाइने – सर्वोच्च

विचाराधीन मुद्दालाई समाचार बनाउन नपाइने – सर्वोच्च

विचाराधीन मुद्दाका सूचना प्रकाशन र प्रशारण नगर्न सबै सञ्चारमाध्यमलाई आग्रह  अल्पसूचनाका आधारमा समाचार बनाउन  नपाइने  काठमाडौं ।। सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा अल्प सूचनाको आधारमा समाचार प्रकाशन र प्रशारण नगर्न सबै सञ्चारमाध्यमलाई निर्देशनात्मक आदेश जारी गरेको छ । रिगल ढकाललाई राष्ट्रपतिबाट भएको कैद माफी मिनाहा खारेज गर्दै जारी गरेको आदेशमा सर्वोच्च अदालतले भनेको छ, “अदालतमा […]

  • १ year अगाडि
रिगललाई खोज्दै प्रहरी

रिगललाई खोज्दै प्रहरी

 प्रहरीले ढकाललाई ‘तत्काल पक्राउ गरेर बुझाउने’  अदालतको आदेशसँगै कैद मिनाहा गर्ने निर्णय बदर काठमाडौं ।। नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को बाँकी कैद मिनाहा गर्ने निर्णय बदर भएको छ । न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा […]

  • १ year अगाडि
फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेकाे चुनाैती

फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेकाे चुनाैती

काठमाण्डाै – नेकपा एमालेका सांसद विष्णु पाैडेलले सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसदमा ल्याएर पारित गर्न चुनाैती दिनुभएकाे छ । आज बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकारलाई यस्ताे चुनाैती दिनुभएकाे हाे । उहाँले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसको रूपमा बिदा दिए लोकतन्त्रको सबलीकरण नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘फागुन १ गते […]

  • १ year अगाडि
देश टाइटनिक डुबेजस्तै डुब्दै छ : सीके राउत

देश टाइटनिक डुबेजस्तै डुब्दै छ : सीके राउत

देश टाइटनिक बोटजस्तै डुबिरहेको छ  नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने काठमाडौं ।। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले देश टाइटनिक बोटजस्तै डुबिरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख […]

  • १ year अगाडि
नक्कली श्रमस्वीकृति बनाउने पक्राउ

नक्कली श्रमस्वीकृति बनाउने पक्राउ

नक्कली श्रमस्वीकृतिको कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा घर भई काठामाडौं बस्दै आएका २३ वर्षीय अजित फेवाली र सोही ठाउँका २१ वर्षका विपिन ढकाल पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले दुवैलाई सोल्टीमोडबाट मंगलबार पक्राउ गरेको थियो। उनीहरुले त्यहाँ वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने ट्राभल्स सञ्चालन गर्दै आएका प्रहरीले […]

  • १ year अगाडि
काठमाडौं उपत्यकामा १२ हजार ७११ चालकमाथि कारबाही

काठमाडौं उपत्यकामा १२ हजार ७११ चालकमाथि कारबाही

काठमाडौं उपत्यकामा कारबाही अभियान तीव्र विभिन्न क्षेत्रबाट १२ हजार ७११ चालकमाथि कारबाही ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी काठमाडौं ।। ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार ७११ चालकमाथि कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार […]

  • १ year अगाडि
व्यवस्थामाथि प्रश्न उठाउने अधिकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई छैन : माधवकुमार नेपाल

व्यवस्थामाथि प्रश्न उठाउने अधिकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई छैन : माधवकुमार नेपाल

 ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन माधवकुमार नेपालको चेतावनी अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न अनुरोध  राम्रो काम गर्न नसकेको भनेर पीडा भएको भए विकल्प दिन आग्रह काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन चेतावनी दिएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्रको नाम नलिई अँध्यारो युगमा नेपाललाई फर्काउने […]

  • १ year अगाडि
संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो : उपेन्द्र यादव

संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो : उपेन्द्र यादव

अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो  संघीयता खारेज गर्लान् जस्तो देखियो संसद्को काम-कारबाही गतिशील देखिएन  काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानको महिमा गाउनेहरूले संघीयता फ्याँक्ने डर बढेको […]

  • १ year अगाडि
यो संसदको कामले भन्दा त म टेलिभिजन सञ्चारकर्मी हुँदा नै प्रभावकारी थिएँ : रवि लामिछाने

यो संसदको कामले भन्दा त म टेलिभिजन सञ्चारकर्मी हुँदा नै प्रभावकारी थिएँ : रवि लामिछाने

संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भयो  संसदको काम भन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथेँ नागरिकको समस्या सुल्झाउने काम सञ्चारकर्मी हुँदा नै धेरै गरें  काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भएको बताएका छन् । गत वैशाख २४ गते सुरु संसदको बजेट अधिवेशन सुरु भएयताको […]

  • १ year अगाडि

लोकप्रिय