इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने लडाकु समूह हमासलाई समाप्त गर्नुपर्ने टिप्पणी नागरिकलाई बाहिर निकाल्न रफाह नाका खोलिने काठमाडौं ।। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने चेतावनी दिएका छन् । एक अमेरिकी टेलिभिजन अन्तर्वार्तामा उनले गाजाका मानिसलाई त्यहाँबाट निस्कन र मानवीय सहायताका लागि करिडोर खोल्न दिनुपर्ने विषयलाई समर्थन गरेको […]
वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित दिनभरि मौसम सफा रहे पनि साँझपख वर्षा बैतडी ।। वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायत स्थानमा बाली नष्ट गरेको हो । असिनापानीले पाकेको […]
प्रदेशसभाको बैठक आउँदो कात्तिक १ गते बस्ने राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरियो बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आह्वान विराटनगर ।। कोसी प्रदेशसभाको बैठक आउँदो कात्तिक १ गते बस्ने भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो । प्रदेशसभा […]
आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिने काठमाडौं ।। दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले […]
केही जिल्लामा सोमबार बिहान भूकम्पको धक्का भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस भारतको वतन भन्ने स्थान केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गयो काठमाडौं ।। सुदूरपश्चिम प्रदेशका केही जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलालगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प […]
आज बिहान भूकम्पको धक्का महसुस आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी आउन बाँकी बैतडी ।। बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान […]
हमास र इजरायलबीच जारी युद्धमा ठूलो जनधनको क्षति गाजामा स्थिति दिनदिनै बिग्रँदै इजरायलमा आक्रमणपछि गरेपछि द्वन्द्व चर्कियो गाजामा पानी, खाना, बिजुली र औषधिको संकट काठमाडौं ।। प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्धमा ठूलो जनधनको क्षति भइसकेको छ । यही अक्टोबर ७ मा हमासले एक्कासि इजरायलमा आक्रमणपछि गरेपछि द्वन्द्व चर्किएको हो । गाजामा स्थिति […]
राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन हुँदैन राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ आशंका नै आशंकामा हामीलाई पनि कैयौँ अनुमानको घेरामा राखियो काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा उनले यस्तो […]
मृत्यु भएका १० मध्ये ५ जनाको शव दूतावासले प्राप्त गर्यो प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक अरु ५ जनाको शव प्राप्त हुने क्रममा रहेको काठमाडौं ।। इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ । आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह […]
एकीकृत समाजवादीका नेता झलनाथ खनाल चीन प्रस्थान विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने नेतालगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कने काठमाडौं ।। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन […]
काठमाडौं। गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको ‘आमा तिम्रो तस्विर दैलामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दशैँको अवसर पारेर बजारमा ल्याइएको सार्वजनिक गीतको भिडियोले जन्मदिने आमाको महिमाको वर्णन गरेको छ । जसमा शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ। गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत […]
एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्यायो ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने काठमाडौं ।। बडाशैंको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने भएका छन् । घटस्थापनाको […]