January 15, 2025 | बुधबार, माघ २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

आज घटस्थापनादेखि पूर्णिमाका दिनसम्म अदालत बिदा

आज घटस्थापनादेखि पूर्णिमाका दिनसम्म अदालत बिदा

सर्वोच्चसहित सबै तहका अदालतमा आजदेखि दसैँ बिदा सुरु घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक सुनुवाइ हुने ११ गते कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने काठमाडौं ।। सर्वोच्चसहित सबै तहका अदालतमा आजदेखि दसैँ बिदा सुरु भएको छ । अदालतमा एकैपटक १५ दिनका लागि बिदा गरिएको हो ।सर्वोच्च प्रशासनले आइतबार सूचना निकालेर आउँदो कात्तिक ११ गते अर्थात् […]

  • १ year अगाडि
उखु बेचेको २९ करोड नदिंदा किसान मर्कामा

उखु बेचेको २९ करोड नदिंदा किसान मर्कामा

अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भए अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै सर्लाही ।। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा […]

  • १ year अगाडि
राम्रो काम गर्नू भन्दै कोसीका मुख्यमन्त्री कार्कीलाई ओलीले दिए धन्यवाद

राम्रो काम गर्नू भन्दै कोसीका मुख्यमन्त्री कार्कीलाई ओलीले दिए धन्यवाद

मुख्यमन्त्री केदार कार्कीको अध्यक्ष केपी शर्मा ओलीसँग भेट भेटमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहभागी ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन काठमाडौं ।। कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनी एमालेको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आइतबार बिहान भक्तपुरको बालकोटस्थित निवासमै […]

  • १ year अगाडि
आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक

आस्था राउतको नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक

गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक नयाँ पुस्तालक्षित गीतले जिन्दगी हाँसीखुसी बाँच्नुपर्छ भन्ने सन्देश भिडियोमा गायिका आस्था, राज कटुवाललगायत व्यक्तिको अभिनय काठमाडौं ।। गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘लै बरी लै…’ बोलको गीत उनले आइतबार घटस्थापनाको अवसर पारेर सार्वजनिक गरेकी हुन् ।आस्थाको स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत छ । सावित्री […]

  • १ year अगाडि
चिकित्सकलाई नयाँ नियम : सीप परीक्षणमा उत्तीर्ण भए मात्रै लाइसेन्स परीक्षा

चिकित्सकलाई नयाँ नियम : सीप परीक्षणमा उत्तीर्ण भए मात्रै लाइसेन्स परीक्षा

काठमाडौं । चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन अबदेखि अनिवार्य रुपमा प्रयोगात्मक सीप परीक्षणमा उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले मापदण्ड परिमार्जन गरी सीप परीक्षणको व्यवस्था गरेको हो । यो व्यवस्था काउन्सिलले यसै वर्षदेखि कार्यान्वयनमा ल्याउने भएको छ । एमबीबीएस र बीडीएस उत्तीर्ण गरी ६ महिनापछि […]

  • १ year अगाडि
डेंगी संक्रमित ४० हजार पुगे, दिनप्रदिन बढ्दै

डेंगी संक्रमित ४० हजार पुगे, दिनप्रदिन बढ्दै

नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजारनजिक जनवरीयता १३ अक्टोबरसम्म ३९ हजार ३६० जना संक्रमित भए सबैभन्दा कम कर्णाली प्रदेशका १३९ जना संक्रमित काठमाडौं ।। नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजारनजिक पुगेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १३ अक्टोबरसम्म ३९ हजार ३६० जना संक्रमित भएका छन् । अक्टोबरका १३ दिनमा मात्रै […]

  • १ year अगाडि
इजरायलले जमिन, समुद्र र हावालाई पनि नछोड्ने

इजरायलले जमिन, समुद्र र हावालाई पनि नछोड्ने

इजरायलले गाजामा अझै ठूलो र महत्वपूर्ण स्थलगत आक्रमणको तयारी गर्दै  नागरिकहरू पैदलका साथै सवारी साधनबाट यात्रा गर्दै भाग्न थाले सीएनएनलाई नागरिकहरू विस्थापित भइसकेपछि आक्रमण गर्ने आक्रमणमा एक हजार ३०० भन्दा बढी मानिसको मृत्यु काठमाडौं ।। इजरायलले गाजामा अझै ठूलो र महत्वपूर्ण स्थलगत आक्रमणको तयारी गरिरहेको बताएको छ । इजरायली सेनाले गाजामा जमिन, समुद्र र हावाबाट […]

  • १ year अगाडि
मनाङ एयरका घाइते पाइलटलाई मुम्बई लगियो

मनाङ एयरका घाइते पाइलटलाई मुम्बई लगियो

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचाररत पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो। उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र […]

  • १ year अगाडि
यसै बर्ष १० वटासम्म विमान खरिद गर्छों : मन्त्री किराती

यसै बर्ष १० वटासम्म विमान खरिद गर्छों : मन्त्री किराती

चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने कालोबजारी नियन्त्रण गर्न आग्रहसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै कालोबजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गर्ने काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने बताएका छन् । आइतबार सत्तासाझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)ले चाडबाडका बेला भाडादरमा हुने […]

  • १ year अगाडि
कर्मचारी र सरकारबीच १९ बुँदै सहमति

कर्मचारी र सरकारबीच १९ बुँदै सहमति

आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति आइतबारदेखि नै कर्मचारी सेवामा फर्किने  काठमाडौं ।। १४ दिनदेखि आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति भएको हो । बिहीबार ५ […]

  • १ year अगाडि
नेपाली सेनामा राजनीतिक चलखेल भइरहेको छ : डा. शेखर कोइराला

नेपाली सेनामा राजनीतिक चलखेल भइरहेको छ : डा. शेखर कोइराला

नेपाली सेनामा राजनीतिक चलखेल हुँदै  पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं  काठमाडौं ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् । सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका […]

  • १ year अगाडि
आज विश्व हात धुने दिवस मनाइँदै

आज विश्व हात धुने दिवस मनाइँदै

आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै साबुनपानीले मिचीमिची हात धुने बानीले धेरै रोगबाट बच्न सकिन्छ  काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य […]

  • १ year अगाडि

लोकप्रिय