January 15, 2025 | बुधबार, माघ २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

निर्वाचन

राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

राष्ट्रियसभा सदस्यका उम्मेदवारहरूले निर्वाचन खर्चबापत साढे तीन लाखसम्म खर्च गर्न पाउने भएका छन्। निर्वाचन ऐन तथा निर्वाचन नियमावलीअनुसार उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेकाे निर्वाचन आयोगले जनाएकाे छ। ‘राष्ट्रियसभाका उम्मेदवारले निर्वाचन ऐन २०७५को दफा ६५ तथा राष्ट्रियसभा निर्वाचन नियमावली २०७६को नियम २४ (१)सँग सम्बन्धित अनुसूची- १ले रु.३५००००सम्म खर्च गर्न सक्ने गरी हद […]

  • १ year अगाडि
राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नाम फिर्ता लिने समय आज

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नाम फिर्ता लिने समय आज

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि मनोनयन गरेका उम्मेदवारलाई नाम फिर्ता लिने समय आज दिएको छ । निर्वाचन कार्यालयहरूले उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्ने तालिका छ । भोलि बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ । माघ ११ गते हुने निर्वाचनमा ५२ जनाको उम्मेदवारी परेको छ […]

  • १ year अगाडि
राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय छ । राष्ट्रिय सभा […]

  • १ year अगाडि
राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न जसपा बैठक बस्दै

राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न जसपा बैठक बस्दै

राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने काठमाडौं ।। राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजे बस्ने छ । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार […]

  • १ year अगाडि
राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन पुस २२ गते

राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन पुस २२ गते

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत यो व्यवस्था बमोजिम प्रदेश सभा सदस्य ५४९ जना आबद्द  नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता काठमाडौं ।। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कूल २ हजार ४७ जना मतदाताको नामावली […]

  • १ year अगाडि
राष्ट्रियसभा चुनावका लागि दल दर्ताको सूचना प्रकाशित

राष्ट्रियसभा चुनावका लागि दल दर्ताको सूचना प्रकाशित

काठमाण्डाै – आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशित गरेको छ । यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले आज शुक्रवार सूचना प्रकाशित गरेको हो । राष्ट्रियसभा चुनावका लागि पर्सि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता गर्न आयोगले भनेको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव […]

  • १ year अगाडि
प्रवेश गर्न नदिएको भन्दै मतगणनास्थलमै तोडफोड

प्रवेश गर्न नदिएको भन्दै मतगणनास्थलमै तोडफोड

नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरद्वारा सिटीहलमा तोडफोड  सुर्खेत ।। नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् […]

  • १ year अगाडि
कर्णालीमा धमाधम मतदान हुँदै

कर्णालीमा धमाधम मतदान हुँदै

कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु २ बजेदेखि मतदान सुरु भएको अध्यक्षद्वारा जानकारी  अधिवेशनबाट पाँच पदाधिकारीसहित १३० सदस्य चयन हुने सुर्खेत ।। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आइतबार २ बजेदेखि मतदान सुरु भएको अध्यक्ष मण्डलका सदस्य मोहनमाया ढकालले जानकारी दिइएन् । शुक्रबार प्रकाशित […]

  • १ year अगाडि
वाग्मती प्रदेशमा एक घण्टामै १०० मत खस्यो

वाग्मती प्रदेशमा एक घण्टामै १०० मत खस्यो

वाग्मती प्रदेश अधिवेशन अन्तर्गत सुरु भएको मतदान दिउँसो १ः३१ मा मतदान सुरु ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान जारी काठमाडौं ।। नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशन अन्तर्गत सुरु भएको मतदानमा एक घण्टामा सय मत खसेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार एक घण्टामा सय मत खसेको हो । दिउँसो १ः३१ मा मतदान सुरु भएको […]

  • १ year अगाडि
कर बुझाउन महानगरको अनुरोध,स्थानियबासीलाई ५० प्रतिशत छुट 

कर बुझाउन महानगरको अनुरोध,स्थानियबासीलाई ५० प्रतिशत छुट 

तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह कर बुझाउन तथा र छुट सुविधा लिन महानगरको अनुरोध नगरपालिकामा स्थायी बसोबास गर्नेलाई करमा ५० प्रतिशत छुट  काठमाडौं ।। काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिन समेत अनुरोध गरेको […]

  • १ year अगाडि
२३६ मतले अध्यक्षमा भट्टराई विजय : इक्यान निर्वाचन

२३६ मतले अध्यक्षमा भट्टराई विजय : इक्यान निर्वाचन

इक्यानको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न  अध्यक्षमा शेषराज भट्टराईले २३६ मत प्राप्त गरि विजय सदस्यमा सुरज सिलवालले ३०१ अत्याधिक मत  ल्याई  विजय सदस्यमा सशी भट्टराई  (एस पी )ले १८५  मत ल्याएर  विजय काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष, तीन उपाध्यक्ष , एक […]

  • २ years अगाडि
सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

शैक्षिक परामर्स सेवामा बिगत १० वर्ष देखि काम गरिसकेको अनुभव  असार ३० गते हुने नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा सुरज सिलवालको उमेद्वारी  नयाँ जोस, जागर र केहि नयाँ योजना बोकी  निर्वाचनको चुनावी प्रतिस्पर्दामा होमिदै   काठमान्डौ ।। नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन असार ३० गते हुने भएको छ । उक्त  संघ (इक्यान)को चुनावी […]

  • २ years अगाडि

लोकप्रिय