July 6, 2025 | आइतवार, असार २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

भूकम्पमा ५ वर्ष मुनिका १६ हजार बालबालिका प्रभावित भए

भूकम्पमा ५ वर्ष मुनिका १६ हजार बालबालिका प्रभावित भए

जाजरकोट भूकम्पपीडितप्रति गृह मन्त्रालयको ध्यानाकर्षण सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइयो  १४ वटा गैरसरकारी संस्थाले ध्यानाकर्षणमा ऐक्यबद्धता जनाए काठमाडौं ।। महिला कानुन र विकास मञ्च (एफडब्लूएलडी) र राष्ट्रिय महिला आयोगले संयुक्तरूपमा जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा ध्यान दिन गृह मन्त्रालयको ध्यानाकर्षण गरेका छन् । विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र […]

  • २ years अगाडि
मकवानपुरमा बाघको बिगबिगी आज पनि १ जनालाई मार्यो

मकवानपुरमा बाघको बिगबिगी आज पनि १ जनालाई मार्यो

बाघको आक्रमणबाट एक जनाको मृत्यु घाँस काट्न गएको बेला बाघले आक्रमण गर्यो  चितवन ।। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९:४५ बजे पौडेलको […]

  • २ years अगाडि
पक्राउ पर्दा पनि प्रसाईंका समर्थकहरु उत्साहित देखिए

पक्राउ पर्दा पनि प्रसाईंका समर्थकहरु उत्साहित देखिए

प्रदर्शनकारीहरु धमाधम पक्राउ पर्दै  पक्राउहरुलाई काठमाडौंको नयाँ भवन माइतीघरमा लगियो  जिल्ला प्रशासनद्वारा तीनकुनेमा प्रदर्शन नगर्न चेतावनी काठमाडौँं ।। दुर्गा प्रसाईं नेतृत्वको गणतन्त्र विरोधी अभियानका प्रदर्शनकारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका प्रसाईं नेतृत्वको अभियानका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन माइतीघरमा लगिएको छ। यसअघि बिहीबारको आन्दोलनमा ढुंगामुडा […]

  • २ years अगाडि
मुस्ताङमा हराएकाहरु हेलिकोप्टरमार्फत सकुशल उद्दार

मुस्ताङमा हराएकाहरु हेलिकोप्टरमार्फत सकुशल उद्दार

मुस्ताङमा सम्पर्कविहीन भएका पदयात्रीहरु भेटिए   हेलिकोप्टरमार्फत सकुशल उद्दार प्रहरीको टोलीले हेली मार्फत सर्च अप्रेशन गरेर फेला पार्यो  जोमसोम ।। मुस्ताङमा सम्पर्कविहीन भएका २ विदेशी नागरिकसहित ४ जना पदयात्री भेटिएका छन्। उनीहरु मुस्ताङको लोघेकर दामोदर कुण्ड गापा-२ ढाक्मर खोला खोचमा भेटिएका डिएसपी भोजराज पाण्डेले बताए । पदयात्री २ जना विदेशी नागरिक र उनीहरुका २ नेपाली पथप्रदर्शकको […]

  • २ years अगाडि
दुर्गा प्रसाईंका समर्थक २६ जना पक्राउ परिसके

दुर्गा प्रसाईंका समर्थक २६ जना पक्राउ परिसके

समर्थक २६ जनालाई प्रहरीले पक्राउ गर्यो  तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरु पक्राउ परे  माइतीघरस्थित प्रहरी वृत्तमा लागेर राखियो  काठमाडौं ।। व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, […]

  • २ years अगाडि
दुर्गा प्रसाईंका कार्यकर्ता  प्रहरीको निशानामा

दुर्गा प्रसाईंका कार्यकर्ता प्रहरीको निशानामा

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको कडाइ  ४-५ जनाको समूह बन्ने बित्तेकै नियन्त्रणमा लिने सुरक्षाका नाममा सर्वसाधरण त्रसित काठमाडौं ।। दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन तीनकुने आएका उनका समर्थकमाथि प्रहरीले निगरानी बढाएको छ। तीनकुनेमा ४/५ जनाको समूह बन्ने बित्तेकै उनका कार्यकर्तालाई तत्काल नियन्त्रणमा लिने प्रहरीले रणनीति बनाएको छ। प्रशासनले तीनकुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा नगरेपनि आजको […]

  • २ years अगाडि
बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना दुर्घटनामा परी ३ जना घाइते नीय स्वास्थ्य संस्थामा उपचार हुँदै  बैतडी।।    बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ। दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ पत्ताल भुवनेश्वर धामतर्फ जन्ती बोकेर आउँदै गरेको से १ ज ६८७ नम्बरको जीप दशरथचन्द राजमार्गमा पर्ने सुर्नया गाउँपालिका–२ को स्वागैरामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता […]

  • २ years अगाडि
प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ

प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ

बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा जानकारी  काठमाडौँ ।। बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ परेका छन्। पशुपति खड्का, मणिन्द्र राजभण्डारी लगायत ५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए। बल्खुमा बिहीबार झडपका क्रममा प्रदर्शनकारीको ढुंगा […]

  • २ years अगाडि
नेपाल मेडिकल कलेजको विशेष परीक्षा १५ गते देखि….

नेपाल मेडिकल कलेजको विशेष परीक्षा १५ गते देखि….

कलेजको विशेष परीक्षा मंसिर १५ गते (शुक्रबार) हुने २५ विधाका विशेषज्ञहरूका लागि परीक्षा लिइने रीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुने काठमाडौं ।। नेपाल मेडिकल कलेजको विशेष परीक्षा मंसिर १५ गते (शुक्रबार) हुने भएको छ । २५ विधाका विशेषज्ञहरूका लागि लिइने परीक्षा दिउँसो १ देखि ३ बजेसम्म लिइने काउन्सिलले जनाएको छ । परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा […]

  • २ years अगाडि
बाबा रामदेव सर्वोच्चको निगरानीमा

बाबा रामदेव सर्वोच्चको निगरानीमा

रामदेवको व्यापारिक उत्पादनहरूमा सर्वोच्च अदालतले प्रश्न गलत विज्ञापन नगर्न पतंजलीलाई अदालतको आदेश गर्नै नपर्ने अनेकौं प्रकारका जाँच हरू गराएर अपराध गरेको आरोप  काठमाडौं ।। भारतीय योग गुरु बाबा रामदेवको व्यापारिक उत्पादनहरूमा त्यहाँको सर्वोच्च अदालतले प्रश्न गरेको छ । आफ्ना उत्पादनहरूको प्रयोग गर्दा ब्लड प्रेसर, सुगर, थाइराइडका रोग, दम, बाथ, मोटोपन, कलेजो र मृगौलाका रोगहरू निको […]

  • २ years अगाडि
तीनकुनेमा दुर्गा प्रसाईंका समर्थक प्रहरीको फन्दामा

तीनकुनेमा दुर्गा प्रसाईंका समर्थक प्रहरीको फन्दामा

दुर्गा प्रसाईं समूहका समर्थकलाई प्रहरीद्वारा तीनकुनेमा धरपकट कार्यक्रममा सहभागी हुन आएका कार्यकर्ता प्रहरीको कब्जामा  जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगायो  काठमाडौं दुर्गा प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेमा धरपकट गरेको छ। प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको नाममा तीनकुनेमा पूर्वनिर्धारित कार्यक्रमअनुसार सहभागी हुन आएका कार्यकर्तालाई प्रहरीले धरपकट गरेको हो। […]

  • २ years अगाडि
महेश र दुर्गालाई बालेनको व्यंग्य

महेश र दुर्गालाई बालेनको व्यंग्य

एकअर्कालाई देखाउन दुर्गा प्रसाईं र महेश बस्नेतको प्रदर्शन जारी  बालेनले गरे कवितात्मक शैलीमा कटाक्ष देशलाई चाहिने मान्छे बन्न आग्रह  काठमाडौँ ।।  काठमाडौँका अलग-अलग स्थानमा एकैदिन (मंसिर ७ गते) मूलतः एकअर्कालाई देखाउन दुर्गा प्रसाईं र महेश बस्नेतले गरेका प्रदर्शनको चर्चा चलिरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भने कवितात्मक शैलीमा कटाक्ष गरेका छन्। उनले सामाजिक […]

  • २ years अगाडि

लोकप्रिय