July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

ओलीले प्रचण्डलाई ‘मेरा मित्र’ भन्दै  दिए जन्मदिनको शुभकामना!

ओलीले प्रचण्डलाई ‘मेरा मित्र’ भन्दै दिए जन्मदिनको शुभकामना!

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका छन्। मंसिर १४ गतेदेखि एमालेले सुरु गरेको मेची महाकाली संकल्प यात्राको क्रममा मंगलबार साँझ खोटाङको दिक्तेल पुगेका ओलीले गएराति प्रचण्डलाई टेलिफोन गरेर जन्मदिनको शुभकामना दिएका हुन्। ओलीले प्रधानमन्त्री प्रचण्डलाई जन्म दिनको शुभकामना दिएको विषय सामाजिक सञ्जालमार्फत […]

  • २ years अगाडि
८ वर्षमा ३ वटा पिलर उठाएर सरकारलाई मस्ती जनतालाई सास्ती

८ वर्षमा ३ वटा पिलर उठाएर सरकारलाई मस्ती जनतालाई सास्ती

आठ वर्ष अघि पक्की पुल निर्माण सुरु गरिएकोमा… मापदण्ड विपरीत निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरियो  आजसम्म  पुलको कामले गति लिएको छैन कञ्चनपुर ।। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र […]

  • २ years अगाडि
शेखर-गगनको ‘वृहत’ भेला आयोजना

शेखर-गगनको ‘वृहत’ भेला आयोजना

नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना महामन्त्री थापा पक्ष पनि सहभागी हुने गरी बैठक आजका लागि सारियो  सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुने काठमाडौं ।। नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना गरको छ । संस्थापनइतर समूहले आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको हो । मंगलबार बस्ने भनिएको यो […]

  • २ years अगाडि
गाली गर्ने छुट कसैलाई छैन, ढिलो चाँडो कानुनी दायरामा ल्याइन्छ : सञ्चारमन्त्री शर्मा

गाली गर्ने छुट कसैलाई छैन, ढिलो चाँडो कानुनी दायरामा ल्याइन्छ : सञ्चारमन्त्री शर्मा

गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन  कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन मिल्दैन  काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो […]

  • २ years अगाडि
एमालेले एकल बहुमत नल्याए देश विकास हुनै सक्दैन : ओली

एमालेले एकल बहुमत नल्याए देश विकास हुनै सक्दैन : ओली

सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप एमालेले मात्र सामाजिक न्याय र समानता कायम गर्ने जिकिर आन्दोलनप्रति लक्षित गर्दै भावनामा बगेर देश नबन्ने काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप लगाएका छन् । पार्टीको संकल्पयात्राअन्तर्गत मंगलबार ओखलढुुंगाको हर्कपुरमा आयोजित सभामा उनले एमालेले […]

  • २ years अगाडि
एमालेको संकल्पयात्रा जारी

एमालेको संकल्पयात्रा जारी

ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरियो  पहिचानवादीका तर्फबाट मध्यपहाडी लोकमार्ग बन्द घोषणा विराटनगर ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट- चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोसी प्रदेशको घुर्मीमा आइपुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरिएको छ । ओलीसहित टोलीलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट […]

  • २ years अगाडि
कोसीका मुख्यमन्त्री कार्कीको गाडीमा आक्रमण

कोसीका मुख्यमन्त्री कार्कीको गाडीमा आक्रमण

मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण  घटनामा संलग्नको खोजी सुरु कार्की सवार गाडीमा ढुंगा प्रहार विराटनगर ।। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ कार्यकर्ताले आक्रमण गरेका छन् । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो । कार्की सकुशल […]

  • २ years अगाडि
गोपाल किराँतीसहित १० जना प्रहरीको फन्दामा

गोपाल किराँतीसहित १० जना प्रहरीको फन्दामा

 नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेकोमा १० जना पक्राउ  आन्दोलनकारीलाई नियन्त्रणमा लिइयो  पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरे विराटनगर ।। नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका […]

  • २ years अगाडि
फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी

फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी

प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी प्रतिनिधिसभा टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० ले हरायो  सांसद विराजभक्त श्रेष्ठले एक-एक गोल थपे खेलको पहिलो हाफमा सापकोटाको गोलबाट टोलीले अग्रता काठमाडौं ।। १७औँ संसदीय दिवसका अवसरमा मंगलबार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी भएको छ । प्रतिनिधिसभा टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० ले हराएको हो । प्रतिनिधिसभा टोलीको जितमा नेकपा (माओवादी […]

  • २ years अगाडि
लाखौँ विद्यार्थीको भविष्य त्रिविले धराशायी बनायो : प्रदीप पौडेल

लाखौँ विद्यार्थीको भविष्य त्रिविले धराशायी बनायो : प्रदीप पौडेल

विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध त्रिभुवन विश्वविद्यालय धराशायी हुनबाट जोगाउन ‘प्रचण्ड’लाई आह्वान  ठूलो अनियमितता र बेथिति मौलायो  काठमाडौं ।। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिभुवन विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै त्यसलाई जोगाउन उनले प्रधानमन्त्री पुष्पकमल दाहाल […]

  • २ years अगाडि
ओलीको संकल्पयात्रा ४२ सय सुरक्षाकर्मी परिचालन

ओलीको संकल्पयात्रा ४२ सय सुरक्षाकर्मी परिचालन

ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट हिड्यो  १२ बजे टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्ने  टोक्सेलमा सुनकोसी पुलनजिकैको मैदानमा सभा आयोजना हुने विराटनगर ।। नेकपा (एमाले) को संकल्पयात्रामा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको घुर्मीका निम्ति हिँडेको छ । ढिलोमा आज मध्याह्न १२ बजे ओलीसहितको टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्ने एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम […]

  • २ years अगाडि
अवरोध नगर्न अपिल गर्दै एमालेको संकल्पयात्रा

अवरोध नगर्न अपिल गर्दै एमालेको संकल्पयात्रा

संकल्पयात्रामा अवरोध नगर्न अपिल पार्टीलाई मात्र निसाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने जनताका मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङमा प्रवेश गर्दै  काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । मंगलबारदेखि कोसी प्रदेशमा प्रवेश गर्न लागेको सो यात्राका क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरिएको […]

  • २ years अगाडि

लोकप्रिय