केन्द्रीय कमिटीले बैठक बुधबारका लागि बोलायो राजनीतिक गतिविधि लगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने काठमाडौँ ।। नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक […]
काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा काठमाडौं ।। माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने […]
प्रदेश र चीनको च्याङ्सी प्रान्तबीच मैत्री सम्बन्ध कायम नेपाल–चीन व्यापार संघबीच मैत्रीपूर्ण सहयोगको आशयपत्रमा हस्ताक्षर प्रान्तीय कमिटी र नगरका प्रतिनिधिहरु पनि समारोहमा सहभागी काठमाडौँ ।। बागमती प्रदेश र चीनको च्याङ्सी प्रान्तबीच मैत्री सम्बन्ध कायम भएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा औपचारिक रुपमा सम्बन्ध राखिएको जानकारी दिइएको छ । औपचारिक सम्बन्धसँगै दुई प्रदेश र प्रान्तबीच […]
नक्कली शरणार्थी प्रकरण न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने प्रतिवादीहरुका तर्फबाट करिब ६५ जनाले बहसका लागि आफ्नो वकालतनामा बुझाए काठमाडौँ ।। नक्कली शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएकाहरूको निवेदनमाथि उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ […]
माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा जिल्ला प्रशासन कार्यालय काठमाडौंको तत्कालीन आदेशलाई बदर प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा ७ गते कार्यक्रम गर्न नदिने बतायो काठमाडौं ।। सर्वोच्च अदालतको फैसला लत्याउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले फेरि राजधानीको मुख्य सडक माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । २०७९ साल फागुन १५ गतेको सर्वोच्च […]
महत्वपूर्ण र संवेदनशील विषयको नियमन र व्यवस्थापन गर्नुपर्ने उत्पादनमा कोसेढुंगा सावित हुनेगरी आयोगबाट कार्यसम्पादन हुँदै अध्ययनको अवसर वृद्धि गर्दै लैजानु वर्तमान समयमा अपरिहार्य काठमाडौं।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताएका छन्।चिकित्सा शिक्षा आयोगको १२औं बैठकलाई […]
सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयद्वारा अध्ययन समिति गठन सोमबार गृहमन्त्रालयमा अध्ययन समितिको पहिलो बैठक बस्यो गुणात्मक ढंगले अघि बढाउने र जनताले महसुस गर्ने गरि परिवर्तन ल्याउने काठमाडाैं।। सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले अध्ययन समिति बनाएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लक्ष्य र गृहमन्त्रालय अन्तर्गतका निकायहरुको कार्यसम्पादनमा प्रभावकारिकता ल्याउन […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते हुन लागेको विशाल आन्दोलनलाई सहयोग गर्नुपर्ने आवाज उठेको छ । राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गर्दै प्रसाईको आन्दोलनमा पार्टीले साथ दिनुपर्ने बताएका हुन् । उनले राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डा अनुकूल अगाडि बढ्न कसैले […]
छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै १९ औं पटकको दण्ड प्रणाम यात्रा दण्ड प्रणाम यात्राका लागि शनिबारदेखि व्रत झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम सफल विराटनगर ।। कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम यात्रा हो । बौद्धिक […]
देश र जनताको हितमा निरन्तर अभियान सुरु अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान जरुरी एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने रुकुम पूर्व ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताएका छन् ।‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]
कृष्णबहादुर महरा नेतृत्वको टोलीबिच वार्ता पार्टी एकता गर्ने प्रयास स्वरुप आइतबार छलफल आ-आफ्नो पार्टी केन्द्रलाई सुझाव दिने निर्णय काठमाडौँ ।। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने प्रयास स्वरुप आइतबार छलफल भएको छ । नेसपाको तर्फबाट बनाइएको वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठ र माओवादीको तर्फबाट संयोजक कृष्णबहादुर महरा नेतृत्वको टोलीबिच […]
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३०५ रुपैयाँ जम्मा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गयो जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु काठमाडौं ।। भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३०५ रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको […]