September 29, 2023 | शुक्रबार, अशोज १२, २०८०
सुचनाहरु
श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित एमाले अधिवेशनको तयारी मै विवाद आजको राशिफल : वि.सं. २०८० असोज १२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य कोसी सरकारको सार्वजनिक बिदासहित ६ निर्णय सार्वजनिक नियम उल्लंघन गर्ने ३५० हेलिकप्टरलाई उडानमा रोक लगाइयो एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले गौशालाको होटलमा भारतीय पर्यटक मृत फेला कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे ३ दिने ‘चेयरपर्सन क्लब’ कार्यक्रम भव्य रुपमा सम्पन्न इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा (फोटो फिचर) अध्यक्ष लिङ्देन कतार प्रस्थान प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै गीतकार तथा साहित्यकार कमला रिसालको ‘मेरो हजुर’ गीत सार्वजनिक (भिडियोसहित) राप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान विवाहको रत्यौली भन्दा कम छैन शिक्षक आन्दोलन क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेजले दियो स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति डाक्टरहरुको प्रदर्शन जारी संविधानले व्यवस्था गरेको बाँकी कुरा कार्यान्वयनमा ल्याउनु पर्ने छ : सभामुख घिमिरे गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

युवा पुस्ताका उदयमान परिर्वतनका संवाहक भुमि पौडेल

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0९:२७
युवा पुस्ताका उदयमान परिर्वतनका संवाहक भुमि पौडेल

खगेन्द्र घिमिरे(काठमाडौं)
समाजमा केहीँ गरौं सम्पति मात्रै सबै थोक होइन भन्ने एउटा उदहारण हुन भूमि पौडेल । उमेर मा ३८ वर्ष मात्रै पुगेका पौडेल झापा धुलाबारी निवासी पौडेल सानै उमेरबाट सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउँदै आएका थिए । यति मात्रै होइन उनका लागि यो सेव ागर्ने प्रेरणा बाबु नरप्रसाद र आमा पवित्रा, दाजु तुलसी पौडेल अनि श्रीमति संगिताको पनि उत्तिकै भूमिका रहेको छ ।
आज त्यसैको फलस्वरुप समाजमा केही सकरात्मक रुपमा अघि बढ्नुपर्छ हामीले नगरे कस्ले गर्ने भन्ने उनको मनबाटै आएका सोचहरु निरन्तर अघि बढाइरहेका छन । धुलाबारीमा संचालन रहेको भूमि टेर्डसका संञ्चालक समेत रहेको पौडेलले किराना पसल सँगै अन्य धेरै व्यापार समालेका छन । त्यहाँ धेरैलाइ रोजगारी समेत दिदै आएका छन । मेची उद्योग बाणिज्य संघको सदस्य समेत रहेका पौडेल बाणिज्य संघले आयोजना गरेको महोत्सवमा संयोजकको रुपमा आफ्नो अनुभव कुशल रुपमा अनुभव समेत गरिसकेका व्यतिm हुन ।
नरम बोली शालिन स्वभावका धनी पौडेल समाजका लागि जुनसुकै परिस्थितका सहयोगि भन्दा फरक नपर्ला । हो आज उनै पौडेल झापाको धुलाबारीमा रहेको मेची उद्योग बाणिज्य संघको निर्वाचमा आफ्नो महत्वपूर्ण ठाउँमा बसेर केह ीगर्ने सोचमा होमिएका छन ।
व्यवसायी गर्ने व्यापारीका अनेकन समस्या नजिक बाट नियालेका पौडेलले मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको लोकतान्त्रिक समूहबाट उद्योग उपाध्यक्षमा भुमी पौडेल ले उम्मेदवारी दर्ता गराएका छन । उनी सँगै निर्वाचनमा १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता भएको छ । यो समूहमा यता नेपाली कांग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा मोहन निरौला, बरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर), उद्योग उपाध्यक्षमा भुमी पौडेल, बाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहान (भण्डारी) र महासचिव पदमा उदयकुमार श्रेष्ठ उम्मेद्वार बनेका छन् ।
त्यस्तै सदस्यहरुमा कमलप्रसाद कोइराला, श्यामप्रसाद न्यौपाने, सन्तोष खवास, चन्द्रबहादुर घोर्साईं, राजेशकुमार वंशल, विनोदकुमार वानियाँ, विष्णुबहादुर बुढाथोकी र वर्मलाल ओझा उम्मेद्वार बनेका छन् । यस्तै महिला सदस्यमा देवीमाया तामाङ र सुन्दरीकुमारी श्रेष्ठ उम्मेद्वार बनेका हुन् ।
भने व्यवसायीको साझा समूहबाट अध्यक्ष पदमा खेमराज प्रसाई, बरिष्ठ उपाध्यक्षमा पन्नालाल जैन, उद्योग उपाध्यक्षमा आनन्द खड्का, बाणिज्य उपाध्यक्षमा भीमबहादुर कुँवर, महिला उपाध्यक्षमा सुनिता शर्मा, र महासचिवमा दिनेश शाक्य उम्मेद्वार बनेका छन् ।
त्यस्तै सदस्यहरुमा दिपेन्द्रराज पाण्डे, कुलप्रसाद शिवाकोटी, भीम विष्ट, गोपालप्रसाद गुप्ता, कृष्णकुमारी चापागाई (बानियाँ), श्रवणकुमार बानियाँ, पवित्रा तिवारी, ललित अग्रवाल, इन्द्रप्रसाद भण्डारी र श्रवणकुमार साह उम्मेदवार बनेका हुन् ।

यता नेपाली कांग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा मोहन निरौला, बरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर), उद्योग उपाध्यक्षमा भुमी पौडेल, बाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहान (भण्डारी) र महासचिव पदमा उदयकुमार श्रेष्ठ उम्मेद्वार बनेका छन् ।
त्यस्तै सदस्यहरुमा कमलप्रसाद कोइराला, श्यामप्रसाद न्यौपाने, सन्तोष खवास, चन्द्रबहादुर घोर्साईं, राजेशकुमार वंशल, विनोदकुमार वानियाँ, विष्णुबहादुर बुढाथोकी र वर्मलाल ओझा उम्मेद्वार बनेका छन् । यस्तै महिला सदस्यमा देवीमाया तामाङ र सुन्दरीकुमारी श्रेष्ठ उम्मेद्वार बनेका हुन् ।
बरिष्ठ उपाध्यक्ष र सदस्य पदमा २ जनाले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । हरिप्रसाद कोइरालाले बरिष्ठ उपाध्यक्ष र गोपालप्रसाद चुडालले सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । यसपटकको चुनावमा एमालेसहितको ६ राजनीतिक दल एकठाउँमा र कांग्रेस एक्लै मैदानमा भिड्दै छ

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0९:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट