sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

प्याब्सन इनरुवाले जिल्ला अस्पताल सुनसरीलाई गर्यो फिल्टर हस्तान्तरण

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १४:२१
प्याब्सन इनरुवाले  जिल्ला अस्पताल सुनसरीलाई गर्यो फिल्टर हस्तान्तरण

गंगाराम मण्डल

इनरुवा । प्याब्सन इनरुवाले प्याब्सन दिवसका अवसरमा इनरुवा स्थित जिल्ला अस्पताल सुनसरीलाई आरो (RO) फिल्टर हस्तान्तरण गरेको छ ।

३३औँ प्याब्सन डेको अवसरमा नगर प्याब्सन इनरुवाले पौष २४ गते मंगलबार अस्पतालका बिमारी तथा कुरुवाको सहजताको लागि आरो (RO) फिल्टर हस्तान्तरण गरेको हो ।
प्याब्सन डेको अवसर पारेर नगर प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईले जिल्ला अस्पताल सुनसरीकी मेडिकल सुपरिटेन्डेन्ट डा.श्रेया पंगेनीलाई फिल्टर हस्तान्तरण गरेका थिए । मेसु डा. पंगेनीले प्याब्सन इनरुवाले प्याब्सन डेमा जिल्ला अस्पताललाई आरओ फिल्टर हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै प्राप्त सामाग्रीको पुरापुर सदुपयोग गरिने बताइन् ।

साथै आगामी दिनमा जिल्ला अस्पतालले नगर प्याब्सन इनरुवा सँग सहकार्य गर्न तत्पर रहेको बताइन् । उनले बालबालिकाको स्वास्थ्य सचेतना तथा मानसिक स्वस्थताको लागि मनोपरामर्ष लगायतमा प्याब्सनसँग मिलेर अगाडी जान चाहेको बताइन् ।

प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईले प्याब्सनले सामाजिक उत्तरदायीत्व निर्वाह गर्दै विभिन्न सामाजिक कामहरुमा अग्रसरता लिदै आएको बताए । उनले प्याब्सनले जिल्ला अस्पताललाई उपलब्ध गराएको फिल्टरले थोरै भएता पनि बिमारी तथा तिनका आफन्तलाई सहज पुर्‍याउनेमा बिश्वास व्यक्त गरे । उनले यस अघि पनि प्याब्सनले अस्पतालका बिमारीहरुलाई सकेको सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

प्याब्सन इनरुवाले प्याब्सन डेकै अवसर पारेर मंगलबारै इनरुवा १ ढकाल टोल निवासी सचिन ढकाललाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । धेरै समयदेखि अशक्त बिमारी रहेका ढकालको थप उपचारका लागि आर्थिक अभाव रहेको थाहा पाएर प्याब्सनले केही रकम आर्थिक सहयोग गरेको प्याब्सन इनरुवाका सचिव गंगाराम मण्डलले जानकारी दिए ।

उक्त दुबै कार्यक्रममा प्याब्सन अन्तर्गतका सदस्य विद्यालयहरुको उपस्थित रहेको थियो ।

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid