काठमाडौं । दलित समुदायमाथि विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रियसभामा संकल्प प्रस्तावमा छलफल भएको छ । राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, जगतबहादुर पार्की, सिंहबहादुर विश्वकर्मालगायत सांसद समर्थक रहेको संकल्प प्रस्तावमाथि छलफल भएको हो । संकल्प प्रस्तावमा संविधान र कानुनमा व्यवस्था भए अनुसार […]
काठमाडौं । अफ्रिकी देश युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ । युगान्डासहितका ३० वटा अफ्रिकी देशमा समलिंगी सम्बन्ध गैरकानुनी छ । तर युगान्डाले बनाएको नयाँ कानुनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ । उग्रसमलिंगीलाई त मृत्युदण्डसमेत दिने व्यवस्था यो कानुनले गरेको अन्तर्राष्ट्रिय […]
काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल जारी छ । सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर […]
काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल जारी छ । सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर […]
काठमाडौँ । अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गैरकानुनी बेटिङ खेलाउने गिरोहका सदस्यलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रहरीले वान एक्स बेटका मास्टर म्यानेजरहरू दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज […]
गणेशमान बसेल काठमाडौं । पछिल्लो समय उद्योगी–व्यवसायीहरू बैंक तथा वित्तिय संस्थाले ब्याजदर घटाउनु पर्ने माग राख्दै सडक आन्दोलन चर्काइरहेका छन् । केही समूहले त बैंक तथा वित्तीय संस्थामाथि धम्कीपूर्ण अभिव्यक्ति दिँदै अराजक व्यवहार गर्ने गरेको देखिन्छ । त्यसैले पनि बैंक तथा वित्तिय संस्थाहरुले सरकारसँग सुरक्षाको माग गरिरहेका छन् । यता, बैंक तथा वित्तिय संस्थाको खराब कर्जा […]
काठमाडौं । अभिभावकहरुले ठान्ने गर्छन् – निजी स्कुलमा आफ्ना बच्चाहरुलाई भर्ना गरिदिएपछि अब सबै कुरा राम्रो हुन्छ । पठनपाठन, अनुशासन, नैतिकता सदाचार सबै कुरा आफ्ना बालबालिकाले सिक्छन् भन्ने धेरै अभिभावको बुझाई छ । तर यो युगमा पनि धेरै निजी स्कुल त्यस्ता पनि छन्, जो पशुहरुलाई कुटेर बसमा राखे झै कलिला बालबालिकालाई कुटेर तह लगाउन खोज्छन् । […]
यतिबेला समाजिक सँजालहरुमध्ये टिकटोक प्लेटफर्म सबभन्दा बदनाम प्लटेफर्मको रुपमा परिचित भएको छ । हुनतः फेसबुकको रिल्स, ईनस्टा रिल्सले पनि कैयौँ अनलाइन वेश्याहरु जन्माएकै हुन् । “वेश्या” भन्दैमा हेपिएको होइनन् । वेश्या एक बाध्यात्मक पेशा हो । दुई छाक टार्न, परिवार पाल्न अन्य विकल्पहरु नभएको अवस्थामा शरिर बेच्न बाध्य हुनुको पीडा भगवान कसैलाई नदियोस् । तर, […]
दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब […]
विराटनगर । विराटनगर–१९ मिलनचौककी २७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान भएका छन् । फागुन ७ गते बुढीगंगा गाउँपालिका वडा नं २ अमाही स्थित नरसिंह चौधरीको ग्वाली घरमा सोनारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चारजनामध्ये तीनजनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । घटनामा संलग्न आरोपमा पक्राउ परेका विराटनगर–७ का श्रीराम […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को गएको फागुन १७ गते सम्पन्न विवादित बैठकले केही महत्त्वपूर्ण निर्णय गर्यो । त्यसमध्ये १८ नम्बर बुँदामा ‘अवैधानिक र स्वार्थ बाझिने’ खालको निर्णय गरिएको थियो । एन्फाले सार्वजनिक गरेको बैठक निर्णयको उक्त बुँदामा उल्लेख छ, “सीईओ नियुक्तिको लागि सूचना प्रकाशन गर्ने । संघको सहायक महासचिवमा दामोदर भट्टराई, वसन्त अर्याल […]
काठमाडौं । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक दुर्घटना भएको हो । बुधबार बिहान करिब ८ बजेर ४० मिनेटमा गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको डीएसपी लम्सालले जानकारी दिनुभयो । ट्रक चालक बाँकेका ३० वर्षीय कृष्ण चौधरी र […]