भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा देउखुरीमा खहरे खोलामा बाढी आउदा बस्तीहरु जोखिममा अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल दाङ ।। भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् । गएरातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला […]
भ्रष्ट्राचार तथा अनियमितताका घटनामा तथ्य प्रमाणले भेटेका जो सुकैलाई नछाड्ने कारबाहीका लागि प्रक्रिया अगाडि बढाइयो भने नेताहरु कराउन थाल्छन् स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन गृहमन्त्रीको निर्देशन काठमाडौं ।। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचार तथा अनियमितताका घटनामा तथ्य प्रमाणले भेटेका जो सुकैलाई नछाड्ने बताएका छन् । पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले […]
सुन बरामद प्रकरणमा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाउने निर्णय अपराध अनुसन्धान कार्यालयमा काम गरिसकेका अनुभवी अधिकृत हुन् कृष्ण पंगेनी काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको […]
निर्दोष फस्ने र दोषी उम्किने हुँदैन चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठ सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने चितवन ।। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताएका छन् । तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् । […]
सुनसरी । इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज मंगलबार दिउँसो ३:४५ बजेतिर ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो। स्कुटरमा मृतक महिलाकी छोरी पनि सवार थिइन उनी घाईते भएको प्रहरीले जनाएको छ। टिपर चालकले ठक्कर दिएपछि घाइते भएकी […]
झापा- नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ। नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। […]
झापा । कचनकवल गाउँपालिकाले पचास प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसानहरू ठगिएका छन् । एउटा प्याकेटमा एक हजार वटा माछाको भुरा भनेर गाउँपालिकाले पाँच सय वटा मात्र दिएर ठगी गरेको किसानहरूले बताएका छन् । उनीहरूले गाउँपालिकाको कार्यालयबाटै आफूहरू ठगिएको हुँदा यस कार्यालयबाट ठगी गर्ने जिम्मेवार कर्मचारीउपर छानबिन गरी दोषी कर्मचारीलाई हदैसम्म कारबाही गरी माछा पालक […]
पोखरा ।। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको बताएका छन्। शनिबार बिहान पोखरामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँगको छलफलमा प्रचण्डले पार्टी एकताको आधार निर्माण हुँदै गएको बताएका हुन्। ‘हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ’ उनले […]
झापाको कुञ्जिबारीस्थित पूजा फार्मेसीमा सामान्य ज्वरो आएको बिरामीलाई गलत औषधि प्रयोग गरेको कारण बिरामीको मृत्यु भएको भन्दै फार्मेसी सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्न पीडितले प्रशासनसँग माग गरेका छन् । गौरिगञ्ज गाउँपालिका वडा नम्बर- १ निवासी १२ वर्षीया ज्योतिकुमारी महतोलाई १३ गते दिउँसोदेखि ज्वरो आएको थियो । आमा बुच्नी महतोले कुञ्जीवारिको पूजा फार्मेसीमा उपचारका लागि अपराह्न […]
खगेन्द्र घिमिरे झापा मेचीनगर नगरपालिकाका प्रमुख दुइ सडकहरु सहिद स्मृति मार्गको रुपमा घोषणा गरिएको छ । मेचीनगरको काँरभिट्टा बाहुनडागी हुँदै निन्दा सिरान सम्मको सडक र धुलाबारी ज्यामिरगढी हडिया सम्मको सडकलाई सहिदको नामबाट मार्ग घोषणा गरिएको हो । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले सोे घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा […]
झापा / झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो । मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको विएंडसी अस्पतालका […]
मेचीनगर : लागूपदार्थ तथा तस्करीविरुद्धको दिवस पारेर देशभर यसबारे जनचेतनामूलक कार्यक्रम गरिन्छ। वर्षमा एक दिन भए पनि यो दिवसलाई औपचारिक रूपमा पूरा गर्ने धेरै हुन्छन्। तर दिनानुदिन लागूऔषध तस्करी र त्यसका प्रयोगकर्ता बढेको बढ्यै छन्। सीमा क्षेत्र थप जोखिममा रहेका छन्। लागूऔषध प्रयोगकर्ता अधिकांश युवा पुस्ताका नै हुने गरेका तथ्यांकले देखाउने गरेको छ। प्रत्येक वर्षझैँ यसवर्ष पनि देशभर […]