January 2, 2025 | बिहिबार, पुस १८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित

सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् । चौधरीले २३ हजार ४९१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत पाए ।

  • २ years अगाडि
खरेल र कोइरालाद्वारा शर्मा र तामाङ्गलाई बधाई ज्ञापन

खरेल र कोइरालाद्वारा शर्मा र तामाङ्गलाई बधाई ज्ञापन

८ मंसिर, मेचीनगर : झापा क्षेत्र नम्बर १ मा पराजित भएका उम्मेदवारद्वय अग्निप्र्रसाद खरेल र रबिन कोइरालाले विजेत उम्मेदवार विश्वप्रकाश शर्मा र गोपाल तामाङ्गलाई बधाई ज्ञापन गरेका छन् । झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ लाई उनीहरुले आज भेटेरै बधाई दिएका हुन् । यसैगरी सोमबार […]

  • २ years अगाडि
झापा क्षेत्र नम्बर १: “बाटो बनाउ भोट लैजाउ” भन्दै सडक अबरुद्ध

झापा क्षेत्र नम्बर १: “बाटो बनाउ भोट लैजाउ” भन्दै सडक अबरुद्ध

झापा,३० कात्तिक । झापाको भद्रपुर -९ स्थित प्वातुबारी- भद्रपुर सडकखण्डमा कालोपत्र नगरेको भन्दै स्थानीय बासिन्दाले बाटो अबरुद्ध पारेका छन्,। संघ र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा घरदैलो अभियानमा रहेका नेताकार्यकर्तालाई समेत बाटो अबरुद्ध गर्दै बाटो बनाएर भोट लैजान आग्रह गरेका छन्,। लामो समयदेखि उक्त सडकखण्ड बेवारिसे जस्तै बन्दा स्थानीय बासिन्दाले नेताहरुप्रती आक्रोश पोख्दै बाटो अबरुद्ध गरेका हुन्,। […]

  • २ years अगाडि
‘घुसघुसे’ शैलीमा मेचीनगरका जनप्रतिनिधि एमालेको चुनावी प्रचारमा

‘घुसघुसे’ शैलीमा मेचीनगरका जनप्रतिनिधि एमालेको चुनावी प्रचारमा

मेचीनगर । मेचीनगर नगरपालिकाका केही जनप्रतिनिधि चुनावी प्रचार कार्यक्रममा सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले कुनै पनि चुनावी प्रचार प्रसारमा सहभागी हुन नपाइने व्यवस्था गरेको छ । सहभागी भएको पाइएमा कानुन बमोजिम कारवाही हुने व्यवस्था छ । तर, जनप्रतिनिधिहरु खुलेआम आफ्नो पार्टीलाई जिताउन भन्दै चुनावी प्रचारमा निस्किएका छन् । विशेषगरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले […]

  • २ years अगाडि
एमाले सचिव योगेश भट्टराईको क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

एमाले सचिव योगेश भट्टराईको क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

ताप्लेजुङ । प्रतिनिधी सभा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । नेकपा एमालेको पार्टी सचिव तथा प्रभावशाली नेता योगेश भट्टराईको निर्वाचन क्षेत्र भएकोले सबैको ध्यान यता तिर केन्द्रित भएको छ । भट्टराईसँग बलियो प्रतिस्पर्धामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको गठबन्धनमा […]

  • २ years अगाडि
झापा- १ अग्नी खरेललाई खतराको घण्टी !

झापा- १ अग्नी खरेललाई खतराको घण्टी !

  झापा ।। झापा क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताहरुबीच कडा प्रतिष्पर्धा हुँदै छ । यश क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रिएका । दुई चर्चित अनुहार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री अग्नी खरेल बीच रोचक प्रतिस्पर्धा हुने छ । कांग्रेस उम्मेदवार […]

  • २ years अगाडि
मन्त्रीकाे कार्यक्रममा धुलाम्बे बाटाेमा पानी छर्किदै इनरुवा नगरपालिका

मन्त्रीकाे कार्यक्रममा धुलाम्बे बाटाेमा पानी छर्किदै इनरुवा नगरपालिका

इनरुवा ।। आफ्नै पाटीका मन्त्रीकाे चुनावी कार्यक्रम ,मंसिर ४ गते हुन लागेसँगेै आफ्नाे पकेटमा मत तान्न विभिन्न चुनावी फन्डा सुरु भएको छ । इनरुवा८ को सो कार्यक्रमलाइ लक्ष्यित गर्दै महेन्द्र चोक् राधा कृष्ण मन्दिर देखि रामधुनी सम्म को सडक लाइ इनरुवानगर पालिका को प्रमुख् केदार भण्डारीको निर्देशनमा धुलामे बाटो मा पानी छर्दै गरेको दृश्य देख्न […]

  • २ years अगाडि
झापामा २३ वर्षदेखि वनको जग्गा पार्टीको कब्जामा

झापामा २३ वर्षदेखि वनको जग्गा पार्टीको कब्जामा

अर्जुनधारा । झापाको अर्जुनधारा–९ स्थित सालबारीको २२ दशमलव ४ हेक्टर जग्गा २३ वर्षदेखि एमालेले कब्जा गरेको छ । नेकपा एमालेले शहीदको नाममा प्रतिष्ठान बनाएर उक्त जग्गा कब्जा गरेको हो । उसले जग्गा मात्र कब्जा गरेको छैन, बार्षिक करोडभन्दा बढी आम्दानी गरेर राज्यलाई एक रुपैयाँ कर पनि तिरेको छैन । ०२८ सालमा पञ्चायती सरकारले सुखानीमा हत्या […]

  • २ years अगाडि
रवी लामिछाने चढेको गाडीमाथि चितवनमा भयो तोडफोड

रवी लामिछाने चढेको गाडीमाथि चितवनमा भयो तोडफोड

चुनाव प्रचार प्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सवार गाडिमाथि तोडफोड भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-४ मा चुनावी प्रचारको क्रममा गाडी रोकेर घरदैलोमा गएको बेला उनीहरूले प्रयोग गरेको बा१४च७६८४ नम्बरको सुमो गाडी तोडफोड गरिएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा एक व्यक्तिले लात्तीले हानेर गाडीको अगाडिको शीसा तोडफोड गरेको देख्न सकिन्छ […]

  • २ years अगाडि
काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन्। उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ […]

  • २ years अगाडि
“ विश्वप्रकाश शर्मा मुलुकको मार्गचित्र बनाउन सक्ने नेता” – कृष्णप्रसाद सिटौला

“ विश्वप्रकाश शर्मा मुलुकको मार्गचित्र बनाउन सक्ने नेता” – कृष्णप्रसाद सिटौला

झापा : बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वार एकै मञ्च बाट भाेट मागेका छन् । ले गठबन्धनलाई विजयी गराउन माग गरे । झापाको चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै झापा क्षेत्र नं. ३ का उम्मेद्वार तथा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानबाट प्राप्त […]

  • २ years अगाडि
२०७९ साल मेरो परिणामकाे निर्वाचन हुनेछ : महामन्त्री शर्मा

२०७९ साल मेरो परिणामकाे निर्वाचन हुनेछ : महामन्त्री शर्मा

खगेन्द्र खराे झापा । नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मंसिर ४ काे निर्वाचन आफ्ना लागि परिणाम काे निर्वाचन हुने बताएका छन । मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन मतदाता सँग आग्रह गरेका छन् । झापाको चन्द्रगढीमा आयाेजित कार्यक्रम मा सम्बाेधन गर्दै शर्माले […]

  • २ years अगाडि

लोकप्रिय