उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिदै यस समस्याको समाधान खोज्न राष्ट्रपतिको आग्रह शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौं नेपाली युवाहरु विदेशिने काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँ-गाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन् । ‘लोकतन्त्रपछि […]
टेकनाथ रिजालले अदालतमा तोकेको धरौटी रकम बुझाए कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् उनी सम्भवतः बुधबार रिहा हुन सक्ने काठमाडौं ।। भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर त्यति […]
गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने संविधानले नै सरकार उल्लेख गरेको हुँदा लेटरहेडमा पनि स्थानिय प्रयोग गर्ने स्थानीय सरकार लेख्न सबै गाउँपालिकालाई आह्वान पोखरा ।। गाउँ कार्यपालिकाको कार्यालय लेख्दै आइरहेका गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने भएका छन् । गाउँपालिकाहरूको छाता संस्था गाउँपालिका राष्ट्रिय महासंघले पाँचौँ बैठकमार्फत् वित्तीय अधिकार माग गर्नेदेखि लिएर लेटरहेडमा सरकार लेख्ने […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिप्रति विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौंको बानेश्वरमा प्रदर्शन काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौंको बानेश्वरमा […]
प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुरा हुने नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्ने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले […]
दक्ष जनशक्ति विदेश पलायन हुँदा मुलुकलाई क्षति देशको आर्थिक अवस्थालाई समेत असर सबै क्षेत्रमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड काठमाडौं ।। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेश पलायन हुँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा […]
नेपाल नेत्रज्योति संघले बाग्लुङमा गरेको निःशुल्क आँखा शिविर आँखा शिविरबाट ८८६ जना लाभान्वित भए शिविरबाट २५५ जनालाई निःशुल्क चस्मा वितरण काठमाडौं ।। नेपाल नेत्रज्योति संघले बाग्लुङमा गरेको निःशुल्क आँखा शिविरबाट ८८६ जना लाभान्वित भएका छन् । धौलागिरी आँखा अस्पतालद्वारा सञ्चालन गरिएको तीन दिने शिविरमार्फत सेवा दिइएको हो । अस्पतालले पुस ५ गतेदेखि ७ गतेसम्म गलकोट […]
आज बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाइदिए काठमाडौं ।। सिन्धुलीको सुनकोसी गाउँपालिका गाउँपालिका–३, बोहोरेटारमा आज बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाइदिएका छन् । सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनापछि आक्रोसित भएका स्थानीयले बिहान १० बजेपछि […]
सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने भन्ने रेसमा म छैन उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए कसरी फसाउने भनेर षडयन्त्र गरिरहेको उनले आशंका गरे चितवन ।। राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् । रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको […]
नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको गभर्नरको भनाइ सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुन सक्ने विकृति हटाउने अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिने काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्सवमा गभर्नर अधिकारीले डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुन सक्ने विकृति हटाउने बताए । डिजिटलाइजेसनले […]
विराटनगर १० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको मृत्यु दुई दिनअघि मात्र विराटनगरस्थित कोसी अस्पताल भर्ना भएका उनी २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजायको फैसला विराटनगर ।। मोरङ कारागारमा विराटनगर-१० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको मृत्यु भएको छ । सहनीले भुक्तान गर्नुपर्ने कैद अवधि आजै सकिँदै थियो । तर, कारागार […]
सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग विभिन्न १३ वटा बैंकबाट करिब ७ अर्ब रुपैयाँ ऋण लिएको खुलाशा सहकारीको सम्पत्ति लिलामी हुने भएपछि वचतकर्ताहरू तानवमा काठमाडौं ।। समस्याग्रस्तमा सूचिकृत शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताले सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग गरेका छन् । उनीहरूले सहकारीको नाममा रहेको सम्पत्ति वचतकर्ताहरूबाट संकलित रकमबाट खरिद गरेको […]