संसदको अवरोध खुलाउने विषयमा ओली र देउवासँग प्रचण्डको छुट्टाछुट्टै भेटर्वार्ता विगतमा सामुहिक भेट्दै आएका प्रचण्डको बुधबार छुट्टाछुट्टै गफ काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विगतमा सामुहिक भेट्दै आएका प्रधानमन्त्री प्रचण्डले […]
महाकाली नदीको बाढीले सतर्कताको तह पार गर्दै दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह मापन केन्द्रमा बाढीको सतहले ५-८० मिटर पार गरिसक्यो काठमाडौं ।। महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज (बनबासा) पुलमा चार पांग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ । […]
झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु घटनाबारे अनुसन्धान जारी काठमाडौं ।। संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए । बिनोदलाई जबरजस्ती करणी मुद्दामा […]
माछा मार्न गएका तिरिस पहिरोमा पुरिए १४ वर्षीय तामाङ साँझ ६ बजेतिर माछा मार्न गएका फर्किएनन् पहिरो हटाएर निकाल्ने प्रयास जारी दोलखा । रन्जना काफ्ले ।। खुशी हुँदै तामाकोशी किनारमा माछा मार्न गएका तिरिस पहिरोमा पुरिएका छन् । बिगु-२ का १४ वर्षीय तिरिस तामाङ साँझ ६ बजेतिर माछा मार्न गएका बेला पहिरोमा पुरिएका हुन् […]
गौर हत्याकाण्डबारे केही गर्न नसकेकोमा डा. बाबुराम भट्टराईद्वारा आत्मालोचना २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्ड आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ काठमाडौं ।। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेको बताएका छन् । […]
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल हुने काठमाडौं ।। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुखको सचिवालयका अनुसार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था बैठक बस्नेछ । उक्त बैठकमा संसदमा जारी […]
कैलालीमा अविरल वर्षासँगै पहिरोले सडक अवरुद्ध मंगलबार राति सोही ठाउँमा फेरि गयो पहिरो पहिरो पन्छाएर राजमार्ग चाँडोभन्दा चाँडो खुलाउन निर्देशन धनगढी ।। कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । गोदावरी नगरपालिका-४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो […]
नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो काठमाडौंबाट भैरहवा पठाउने क्रममा रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन अनुरोध ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा गाएब काठमाडौं ।। ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज […]
बल्खु तरकारी बजारमा बाढी पसेपछि करौडौँको क्षति पानीले नभिजेका खाद्यान्नलाई सुरक्षित स्थानमा सारे एक्कासि बाढी आएपछि अधिकांश सामानहरू नष्ट काठमाडौं ।। काठमाडौंको बल्खु तरकारी बजारमा बाढी पसेपछि करौडौँको क्षति भएको व्यवसायीले बताएका छन् । उनीहरूले एक्कासि आएको बाढीले ठुलो क्षति गरेको बताए । बजारमा बाढी पसेपछि व्यवसायीले त्यहाँ रहेका फलफूल, तरकारी तथा पानीले नभिजेका खाद्यान्नलाई […]
चार जनालाई स्थानीयको सहयोगमा उद्धार राम मन्दिर डुबानमा परेपछि उनीहरु समस्यामा भक्तपुर ।। भक्तपुरको भक्तपुर नगरपालिका ४ स्थित राम मन्दिरमा फसेका चार जनालाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको छ । मन्दिरमा बस्दै आएका ८२ वर्षीय भोजराज खरेल (महाराज हरिदाष), ५५ वर्षीया दुर्गा गुरुङ, ११ वर्षीया मेघना गुरुङ र ६० वर्षीया सीता राईलाई उद्धार गरिएको जिल्ला […]
एमाले गृहमन्त्रीलाई संसदमा बोल्न दिन तयार उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागमा सहमति भएन प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेकपा एमाले गृहमन्त्रीलाई संसदमा बोल्न दिन तयार भएको छ । मंगलबार भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागमा […]
विभिन्न १० ठाउँमा सडक अवरोध नारायणगढ-मुग्लिङ सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध बलेवातर्फ जाने कालीगण्डकी करिडोरमा सडक अवरोध काठमाडौं ।। गएरातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न १० ठाउँमा सडक अवरोध भएको छ । नेपाल प्रहरीका अनुसार पहिरोका कारण नुवाकोट ककनी गाउँपालिका-४ निगालेस्थित पासाङ ल्हामु राजमार्ग र […]