August 26, 2025 | मङ्लबार, भदौ ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मनोरञ्जन

‘नमेटिने घाउ’ चलचित्रमा केपी ओली प्रधानमन्त्री बन्ने

‘नमेटिने घाउ’ चलचित्रमा केपी ओली प्रधानमन्त्री बन्ने

काठमाण्डाै – पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहने ‘नमेटिने घाउ’ नामको चलचित्रमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्न लागेका हुन् । चलचित्रको छायाङ्कन फागुन दोस्रो हप्तादेखि शुरु हुने निर्देशक एवम् अभिनेता ढुङ्गानाले बताए । हिजो ओलीको उपस्थितिमा काठमाण्डौमा चलचित्रको शुभमुहूर्त पनि गरिएको […]

  • २ years अगाडि
इण्डियन आइडलकाे टप टेनमा  मेनुका

इण्डियन आइडलकाे टप टेनमा मेनुका

काठमाडौँ । गायिका मेनुका पौडेल इण्डियन आइडलको १४ औँ सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुका प्रसारित एपिसोडबाट उनी उत्कृष्ट १० पुगेकी हुन् । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबार एपिसोडमा भएको थियो । एपिसोडमा बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिएकी छन् । यो एपिसोडमा प्रदर्शनको तयारीमा रहेको फिल्म […]

  • २ years अगाडि
चलचित्रको विकासका लागि काम गर्न नीति नै छैनः अध्यक्ष केसी

चलचित्रको विकासका लागि काम गर्न नीति नै छैनः अध्यक्ष केसी

काठमाडौं । नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको विकासका लागि आवश्यक काम गर्न नीति, नियम र विधान नभएको बताएका छन् । सातौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको आधिकारिक घोषणा कार्यक्रममा उनले हाल नेपालमा भएको विधेयकले चलचित्र क्षेत्रमा आवश्यक विकास सम्भव नभएको भन्दै नयाँ नीति बनाएर सम्पूर्ण कला क्षेत्रलाई अगाडि बढाउन प्रयासरत रहेको बताए । उनले […]

  • २ years अगाडि
‘कमेडी च्याम्पियन सिजन ३’ को तयारी तीव्र

‘कमेडी च्याम्पियन सिजन ३’ को तयारी तीव्र

काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ छिट्टै सुरु हुने भएको छ । निर्माण युनिटले मंगलबार एक विज्ञप्ति जारी गर्दै अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन सुरु भएको जानकारी दिएको हो । आयोजकका अनुसार प्रतियोगीताका लागि डिजिटल अडिशनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको र उनीहरुबाट ७६ जना फिजिकल अडिशन राउन्डमा […]

  • २ years अगाडि
बिनोद राईलाई भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

बिनोद राईलाई भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते । बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए । उपाधिका लागि चार फाइनलिस्टबीच […]

  • २ years अगाडि
प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

काठमाडौँ । चर्चित गायक प्रमोद खरेल र नव गायिका रोजिना बस्नेतको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’को टप ११बाट बाहिरिएकी रोजिनालाई गायक पनि खरेलले यो गीत मार्फत गायनमा अवसर दिएका हुन् ।गायिका रोजिना बस्नेत यो प्रतियोगिताबाट बाहिरिए पनि दर्शक तथा स्रोताको मनमा भने बस्न सफल भएकी छिन् […]

  • २ years अगाडि
प्रकाश सपूतले ल्याए नयाँ गीत ‘मुटु कटक्कै’, २४ घन्टा नबित्दै युट्युब ट्रेन्डिङमा

प्रकाश सपूतले ल्याए नयाँ गीत ‘मुटु कटक्कै’, २४ घन्टा नबित्दै युट्युब ट्रेन्डिङमा

गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ सोमबार सार्वजनिक गरेका हुन् । गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ। स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन्। मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतको प्रकाश स्वयंले निर्देशन गरेको हुन् भने उक्त म्युजिक भिडियोमा उनीसहित कुसुम […]

  • २ years अगाडि
‘ए मेरो हजुर ५’ ल्याउदै झरना थापा

‘ए मेरो हजुर ५’ ल्याउदै झरना थापा

काठमाडौंँ । फिल्म ‘ए मेरो हजुर ५’ निर्माण हुने भएको छ । निर्देशक झरना थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म घोषणा गरेकी हुन् । उनले समाजिक सञ्जालमार्फत फिल्मको घोषणा गरेकी हुन् । ‘ए मेरो हजुर’ को यस अगाडि ४ सिक्वेलसम्म निर्माण भैसकेको छ । झरना निर्देशित गत भदौमा ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा […]

  • २ years अगाडि
गायक सरगम राईको ‘चाहना बढ्दै गो….’ सार्वजनिक ; विना राउत र सरोज प्रजाको फिचरिङ

गायक सरगम राईको ‘चाहना बढ्दै गो….’ सार्वजनिक ; विना राउत र सरोज प्रजाको फिचरिङ

काठमाडौं  । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक  रुपमा प्रस्तुत गरिएको छ […]

  • २ years अगाडि
८ वर्षपछि स्टेजमा फर्किए धुर्मुस सुन्तली

८ वर्षपछि स्टेजमा फर्किए धुर्मुस सुन्तली

काठमाडौँ । हास्य कलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) स्टेजमा फर्किएका छन् । २०७२ को भूकम्पपछि स्टेज कार्यक्रमबाट टाढा रहँदै आएका उनीहरू ८ वर्षपछि फेरि मेला महोत्सवमा फर्किएका हुन् । शनिवार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिँदै आफू स्टेजमा फर्किएको बताए । अभिनयमा चर्चित पात्र धुर्मुस र सुन्तलीको गेटअपमै स्टेजमा झुल्किएका […]

  • २ years अगाडि
अवार्ड जित्न बालकलाकार पौडेल सफल

अवार्ड जित्न बालकलाकार पौडेल सफल

पौडेल एकैमहिनामा दुई वटा अवार्ड जित्न सफल भए  क्वालिटी इन्टरटेनमेन्ट अवार्ड चलचित्र २ नम्बरीबाट अवार्ड पाए  काठमाडौं ।। बालकलाकार श्रेयष पौडेल क्षेत्रीले एकैमहिनामा दुई वटा अवार्ड जित्न सफल भएका छन् । मलेसियामा भएको तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८० र दुबईमा भएको पाँचौँ ज्योति फिल्मस् म्युजिक अवार्डमा सर्वोत्कृष्ट बालकलाकारको अवार्ड जितेका हुन् । क्वालिटी इन्टरटेनमेन्ट अवार्ड […]

  • २ years अगाडि
डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण रोगले सताए पनि राणामा अथाह सिर्जनशीलता चिकित्सा पेसाबाट अवकाश लिइसकेपछि कविता, गीत र गजल लेखनमा समर्पित ललितपुर ।। सर्जक डा. कृष्ण जंग राणाको उर्दू भाषाको गजलकृति ‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार मधुवन पौडेललगायतले कृति सार्वजनिक गरे । मन्तव्यका क्रममा गजलकार डा. मोविन […]

  • २ years अगाडि

लोकप्रिय