January 4, 2025 | शनिबार, पुस २०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३१९७

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

मन्त्रीकाे कार्यक्रममा धुलाम्बे बाटाेमा पानी छर्किदै इनरुवा नगरपालिका
यो हप्ता

मन्त्रीकाे कार्यक्रममा धुलाम्बे बाटाेमा पानी छर्किदै इनरुवा नगरपालिका

इनरुवा ।। आफ्नै पाटीका मन्त्रीकाे चुनावी कार्यक्रम ,मंसिर ४ गते हुन लागेसँगेै आफ्नाे पकेटमा मत तान्न विभिन्न चुनावी फन्डा सुरु भएको छ । इनरुवा८ को सो कार्यक्रमलाइ लक्ष्यित गर्दै महेन्द्र चोक् राधा कृष्ण मन्दिर देखि रामधुनी सम्म को सडक लाइ इनरुवानगर पालिका को प्रमुख् केदार भण्डारीको निर्देशनमा धुलामे बाटो मा पानी छर्दै गरेको दृश्य देख्न […]

  • २ years अगाडि
झापामा २३ वर्षदेखि वनको जग्गा पार्टीको कब्जामा
ब्यानर न्युज

झापामा २३ वर्षदेखि वनको जग्गा पार्टीको कब्जामा

अर्जुनधारा । झापाको अर्जुनधारा–९ स्थित सालबारीको २२ दशमलव ४ हेक्टर जग्गा २३ वर्षदेखि एमालेले कब्जा गरेको छ । नेकपा एमालेले शहीदको नाममा प्रतिष्ठान बनाएर उक्त जग्गा कब्जा गरेको हो । उसले जग्गा मात्र कब्जा गरेको छैन, बार्षिक करोडभन्दा बढी आम्दानी गरेर राज्यलाई एक रुपैयाँ कर पनि तिरेको छैन । ०२८ सालमा पञ्चायती सरकारले सुखानीमा हत्या […]

  • २ years अगाडि
रवी लामिछाने चढेको गाडीमाथि चितवनमा भयो तोडफोड
ब्यानर न्युज

रवी लामिछाने चढेको गाडीमाथि चितवनमा भयो तोडफोड

चुनाव प्रचार प्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सवार गाडिमाथि तोडफोड भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-४ मा चुनावी प्रचारको क्रममा गाडी रोकेर घरदैलोमा गएको बेला उनीहरूले प्रयोग गरेको बा१४च७६८४ नम्बरको सुमो गाडी तोडफोड गरिएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा एक व्यक्तिले लात्तीले हानेर गाडीको अगाडिको शीसा तोडफोड गरेको देख्न सकिन्छ […]

  • २ years अगाडि
यस्ता सवारी साधनले मतदानको दिन अनुमति लिनु पर्दैन
ब्यानर न्युज

यस्ता सवारी साधनले मतदानको दिन अनुमति लिनु पर्दैन

झापा, कार्तिक २७ । मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने […]

  • २ years अगाडि
झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिले गरे नमुना मतदान
ब्यानर न्युज

झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिले गरे नमुना मतदान

झापा : झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन्। झापा : झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन्। नेत्रहीन युवा संघ नेपाल झापा शाखाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले भद्रपुर-२ पृथ्वीनगरस्थित सगरमाथा माविमा नमुना मतदान गराएका हुन्। नमुना मतदानमा अपाङ्गता, दृष्टिविहीन, […]

  • २ years अगाडि
निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा निगरानी बढाइने
ब्यानर न्युज

निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा निगरानी बढाइने

न विराटनगर: भारतको अररिया जिल्लास्थित जोगवनीमा शनिबार नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर नेपाल र भारतका सुरक्षा अधिकारीको संयुक्त बैठक बसेको हो । बैठकमा अररिया जिल्लाका डिष्ट्रिक मजिष्टे«ड (डीएम) इनायक खाँन, एसपी अशोककुमार सिंह, सीमा सुरक्षा बल (एसएसबी) बथनाहाका प्रमुख सुरेन्द्र विक्रम, अररियाका प्रमुख ब्रजेस कुमार लगायतका […]

  • २ years अगाडि
मोलुङमा ३ दर्जन बढी जसपा प्रवेश
ब्यानर न्युज

मोलुङमा ३ दर्जन बढी जसपा प्रवेश

  ओखलढुंगा / ओखलढुंगाको मोलुङ गाउँपालिका ७ तालकोटमा विभिन्न पार्टी परित्याग गरी ३ दर्जन बढी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । क्रान्तिकारी माओवादी लगायत एमाले, कांग्रेस परित्याग गरी दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । मोहन वैद्य नेतृत्वका माओवादी क्रान्तिकारीका खिजीदेम्बा इन्चार्ज तथा शेर्पा मुक्ति मोर्चा नेपालका जिल्ला अध्यक्ष मोलुङ ७ कातिकेका […]

  • २ years अगाडि
काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत
ब्यानर न्युज

काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन्। उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ […]

  • २ years अगाडि
महागुरु फाल्गुनन्दको १३८ औं जन्म जयन्ती सालिक अनावरण गर्दै भव्यताको साथ मनाइयो
ब्यानर न्युज

महागुरु फाल्गुनन्दको १३८ औं जन्म जयन्ती सालिक अनावरण गर्दै भव्यताको साथ मनाइयो

ताप्लेजुङ । नेपालका १६ औं राष्ट्रिय विभुति किराँत धर्मगुरु तथा समाज सुधारक फाल्गुनन्द लिङदेन ज्यूको १३८ औं जन्म जयन्ती ताप्लेजुङमा भव्यताको साथ सम्पन्न भएको छ । कार्तिक २५ गते फाल्गुनन्द लिङ्देन ज्यूको ताप्लेजुङ बजारको तोक्मेडाँडामा निर्माण गरिएको १५ फिट अग्लो सालिकको किराँत धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङ्मा साँवाले अनावरण गरेका छन् । उक्त […]

  • २ years अगाडि
‘गर्व गर्छौं गोपाल दाई’
ब्यानर न्युज

‘गर्व गर्छौं गोपाल दाई’

मेचीनगर । स्वास्थ्य तथा खेल क्षेत्रमा नाइट चेस क्लबले विगतमा उपलब्धिमूलक कार्यक्रमहरु सञ्चालन गरेको छ । ती कार्यक्रमले नाइट चेस क्लबलाई स्थानीय स्तरमा मात्र चिनाएन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सफल भएको छ । सामाजिक व्यक्तित्वको रुपमा परिचय फराकिलो बनाएका गोपाल तामाङ नेतृत्वको समितिले सम्झनालायक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उनकै पालामा अन्तर्राष्ट्रिय […]

  • २ years अगाडि
“ विश्वप्रकाश शर्मा मुलुकको मार्गचित्र बनाउन सक्ने नेता” – कृष्णप्रसाद सिटौला
ब्यानर न्युज

“ विश्वप्रकाश शर्मा मुलुकको मार्गचित्र बनाउन सक्ने नेता” – कृष्णप्रसाद सिटौला

झापा : बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वार एकै मञ्च बाट भाेट मागेका छन् । ले गठबन्धनलाई विजयी गराउन माग गरे । झापाको चन्द्रगढीमा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै झापा क्षेत्र नं. ३ का उम्मेद्वार तथा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानबाट प्राप्त […]

  • २ years अगाडि
२०७९ साल मेरो परिणामकाे निर्वाचन हुनेछ : महामन्त्री शर्मा
निर्वाचन

२०७९ साल मेरो परिणामकाे निर्वाचन हुनेछ : महामन्त्री शर्मा

खगेन्द्र खराे झापा । नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मंसिर ४ काे निर्वाचन आफ्ना लागि परिणाम काे निर्वाचन हुने बताएका छन । मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन मतदाता सँग आग्रह गरेका छन् । झापाको चन्द्रगढीमा आयाेजित कार्यक्रम मा सम्बाेधन गर्दै शर्माले […]

  • २ years अगाडि