सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुुपर्छ गृहमन्त्री र अर्थमन्त्रीसँग कसले बयान लिन्छ ? काठमाडौं ।। नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने […]
सदन खोलाउने विषयमा बालुवाटारमा छलफल तीन दलका प्रमुख सचेतकहरू उपस्थित गृहमन्त्रीले सुन प्रकरणुबारे सदनमा जवाफ दिने काठमाडौं ।। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणुबारे सदनमा जवाफ दिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले जवाफ दिने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बालुवाटारमा बसेको […]
मेचीनगरको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयमा डुबेर मृत्यु भएका बालक घटनामा पक्राउ परेका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । अन्य दुई जना आरोपीलाई धरौटी छाडने झापा जिल्ला अदालतले आदेश दिएको छ । अदालतमा आइतबार भएको थुनछेक बहसपछि प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको जनाइएको छ । घटनाका आरोपीहरू रुपमा स्कुलकी व्यवस्थापक […]
स्वास्थ्य उपचार समिति गठन प्रा. डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार काठमाडौं ।। सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो । समितिमा प्रा. […]
जिल्ला शिक्षा कार्यालय रहन नदिइने जिल्ला शिक्षा कार्यालय संसदबाट पास गर्न न दिइने भुईंको टिप्न खोज्दा खल्तीको पनि पोखिने काठमाडौं ।। राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालय रहन नदिइने बताएका छन् । शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेको उल्लेख गर्दै उनले यसलाई संघीयता विरोधी भनेका छन् । उनले सामाजिक […]
झापा । झापास्थित मेची भन्सार कार्यालय काँकडभिट्टाबाट बाहिरिएको कन्टेनरभित्र लाखौं राजश्व छलिको सामान भेटिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले टाइम्स अफ प्रदेशलाई जानकारी गराए । राजश्व अनुसन्धानले कन्टेनर खोलेर […]
निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन बिरामीको अभिलेख व्यवस्थित र लिखित तथा विद्युतीय बोर्डमा डिस्पले हुने गरि राख्न निर्देशन काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । गत सोमबार गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. […]
शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटनमा प्रमाणबिना थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्न माग गरे बालकृष्ण खाँण र टोपबहादुर रायमाझीलगायत टेकनाथ रिजाल अदालत पुगे काठमाडौं ।। आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने […]
सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद अहिले राजश्व विभाग अनुसन्धान गर्दै काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्गर्ततको […]
ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति काठमाडौं ।। काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् । त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो । दुर्घटनामा ट्यांकर चालक […]
कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी काठमाडौं ।। सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । २१ असारमा […]
गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गर्दै अवरोध गर्ने चेतावनी अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक नै स्थगित गरे गृहमन्त्री पनि अनुसन्धानको दायरामा तानिनुपर्नेमा एमालेको जोड काठमाडौं ।। नेकपा (एमाले) ले सुन तस्कारी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गर्दै अवरोध गर्ने चेतावनी दिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक नै स्थगित गरेका छन् । राष्ट्रियसभामा एमाले […]