July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बजार

शुभश्री अग्नि सिमेन्टले ४७ करोड नतिरेपछि…..

शुभश्री अग्नि सिमेन्टले ४७ करोड नतिरेपछि…..

शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो  जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि…. अर्घाखाँची ।।  नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगंगा नगरपालिका-८, जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि गए रातिदेखि लाइन […]

  • २ years अगाडि
एउटा घर किन्दा ३० लाखसम्मको छुट

एउटा घर किन्दा ३० लाखसम्मको छुट

आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना ‘प्रपर्टी’ राखे कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट काठमाडौं ।। भृकुटीमण्डपमा पुस १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको छ । लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताको उपस्थिति मेलामा उल्लेख्य रहेको आयोजकको दाबी […]

  • २ years अगाडि
सूर्यदर्शन सहकारीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ परे

सूर्यदर्शन सहकारीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ परे

उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परे कर्मचारीसहित १७ जना अझै फरार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ हिनामिना पोखरा ।। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । बिहीबार काठमाडौंमा पक्राउ परेका उनलाई शुक्रबार बिहान पोखरा ल्याइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले […]

  • २ years अगाडि
उत्पादन र रोजगारीमा ५० खर्ब लगानी गर्दा पनि केहि भएन : आयोगका उपाध्यक्ष श्रेष्ठ

उत्पादन र रोजगारीमा ५० खर्ब लगानी गर्दा पनि केहि भएन : आयोगका उपाध्यक्ष श्रेष्ठ

अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको अवस्था  मुलुकभित्र उत्पादन नभएर बाहिरबाट आयात गरेर गुजारा चलाउनुपर्ने ब्याजदरका कारण अर्थतन्त्रमा समस्या पर्ने भएकाले सचेत हुनुपर्ने काठमाडौं ।। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक […]

  • २ years अगाडि
बैंकहरूसंग पैसा छ लगानी गर्ने वातावरण छैन : अध्यक्ष गोल्यान

बैंकहरूसंग पैसा छ लगानी गर्ने वातावरण छैन : अध्यक्ष गोल्यान

बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण छैन  उद्योगलाई प्राथमिकता दिएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ  उत्पादन वृद्धिले मात्र अर्थतन्त्र सबल हुने काठमाडौं ।। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले सरकारका नीतिका कारण अहिले बैंकमा अधिक तरलता भएको जिकिर गरेका छन् । शुक्रबार सिबिफिनको चौथो वार्षिक साधारणसभामा उनले बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण […]

  • २ years अगाडि
राष्ट्र बैकका गभर्नरको योग्यताबिरुद्द सर्वोच्चमा रिट

राष्ट्र बैकका गभर्नरको योग्यताबिरुद्द सर्वोच्चमा रिट

अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर अधिवक्ताहरूले दायर गरेका रिटमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति गर्भनरमा राखिरहनु उपयुक्त नहुने काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ताहरू दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले संयुक्तरूपमा दायर […]

  • २ years अगाडि
धितोपत्र बोर्डका अध्यक्षलगाएत अपराधीको कब्जामा छ सेयर बजार : सांसद यादव

धितोपत्र बोर्डका अध्यक्षलगाएत अपराधीको कब्जामा छ सेयर बजार : सांसद यादव

धितोपत्र बोर्डका अध्यक्षले ‘आर्थिक अपराध’ गरेको आरोप सेयर बजार अपराधीको कब्जामा रहेको खुलाशा  आर्थिक अपराधका मतियार धितोपत्र बोर्डका अध्यक्ष हुन् काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीपकुमार यादवले नेपाल धितोपत्र बोर्डका अध्यक्षले ‘आर्थिक अपराध’ गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा उनले धितोपत्र बोर्डका अध्यक्ष आर्थिक अपराधका मतियार […]

  • २ years अगाडि
३८ करोड घोटाला गर्ने १९ जना दोषी  ठहर, ४१ जनामा मुद्दा दर्ता

३८ करोड घोटाला गर्ने १९ जना दोषी ठहर, ४१ जनामा मुद्दा दर्ता

सहकारीको रकम हिनामिना सम्बन्धी १९ जना दोषी ठहर अपराधको कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता सम्पत्ती समेत बिक्री गरेका कारण बचतकर्ताहरुको रकम जोखिममा नेपालगञ्ज ।। नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना सम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको छ । बचतकर्ताहरुको ३८ करोड १७ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा सहकारी […]

  • २ years अगाडि
सर्वोच्चको आदेश विपरीत परीक्षा लिन लागेको भन्दै विरोध

सर्वोच्चको आदेश विपरीत परीक्षा लिन लागेको भन्दै विरोध

सर्वोच्चको आदेश विपरीत बार काउन्सिलले परीक्षा सञ्चालन गर्न लागेको भन्दै विरोध विद्यार्थीलाई माघ २६ र २७ मा छुट्टै परीक्षा सञ्चालन गर्ने गरी सूचना जारी पदाधिकारीले राजीनामा दिनुपर्ने र नयाँ परीक्षा समिति गठन हुनुपर्ने माग काठमाडौं ।। नेपाल खुला विश्वविद्यालय कानुन संकायका विद्यार्थीले सर्वोच्चको आदेश विपरीत बार काउन्सिलले परीक्षा सञ्चालन गर्न लागेको भन्दै विरोध जनाएका छन् […]

  • २ years अगाडि
सहकारी ठगी प्रकरणमा फरार रहेका प्रशासकीय अधिकृत कार्यालयबाटै समातिए

सहकारी ठगी प्रकरणमा फरार रहेका प्रशासकीय अधिकृत कार्यालयबाटै समातिए

अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परे पक्राउ पूर्जी जारी भएयता उनी केही समय फरार थिए कार्यक्षेत्र विस्तारको विषयलाई लिएर उनले करोडौँ रकम घुस लिएको आरोप पोखरा ।।  सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधबार दिउँसो उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।  “हामीले कार्यालयबाटै उहाँलाई […]

  • २ years अगाडि
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नेलाई ३० कित्ता र भाग्यमानीलाई ४० कित्ता पर्यो

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नेलाई ३० कित्ता र भाग्यमानीलाई ४० कित्ता पर्यो

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भयो  कम्पनीको आईपीओ ३० कित्तासम्म भर्ने सबैले पाए थप १० कित्ता गरी ४० कित्ता ९६ हजार ५३८ जना भाग्यशाली लगानीकर्तालाई पर्यो  काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिहान १० बजे बालुवाटारस्थित ताज रिसेप्सनमा बाँडफाँट भएको हो । कम्पनीको […]

  • २ years अगाडि
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुने वैद्यद्वारा जानकारी  दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरिने  काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश वैद्यका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट बुधबार […]

  • २ years अगाडि

लोकप्रिय