झापा,३० कात्तिक । झापाको भद्रपुर -९ स्थित प्वातुबारी- भद्रपुर सडकखण्डमा कालोपत्र नगरेको भन्दै स्थानीय बासिन्दाले बाटो अबरुद्ध पारेका छन्,। संघ र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा घरदैलो अभियानमा रहेका नेताकार्यकर्तालाई समेत बाटो अबरुद्ध गर्दै बाटो बनाएर भोट लैजान आग्रह गरेका छन्,। लामो समयदेखि उक्त सडकखण्ड बेवारिसे जस्तै बन्दा स्थानीय बासिन्दाले नेताहरुप्रती आक्रोश पोख्दै बाटो अबरुद्ध गरेका हुन्,। […]
मेचीनगर । मेचीनगर नगरपालिकाका केही जनप्रतिनिधि चुनावी प्रचार कार्यक्रममा सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले कुनै पनि चुनावी प्रचार प्रसारमा सहभागी हुन नपाइने व्यवस्था गरेको छ । सहभागी भएको पाइएमा कानुन बमोजिम कारवाही हुने व्यवस्था छ । तर, जनप्रतिनिधिहरु खुलेआम आफ्नो पार्टीलाई जिताउन भन्दै चुनावी प्रचारमा निस्किएका छन् । विशेषगरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले […]
ताप्लेजुङ । प्रतिनिधी सभा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । नेकपा एमालेको पार्टी सचिव तथा प्रभावशाली नेता योगेश भट्टराईको निर्वाचन क्षेत्र भएकोले सबैको ध्यान यता तिर केन्द्रित भएको छ । भट्टराईसँग बलियो प्रतिस्पर्धामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको गठबन्धनमा […]
भोजपुर- भोजपुरमा चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङस्थित गठबन्धनको चुनावी सभालाई केन्द्रित गरि बम पड्एिको थियो । उक्त घटनामा एकजना शक्त घाईते भएका छन् । बुधबार चुनावी सभा चलिरहँदा उक्त घटना भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतको विशेष उपस्थितीमा […]
साझा डेक्स नेपाली काँग्रेसबाट पाँच पाँच पटक प्रधानमन्त्री भएका स्व.गिरिजा प्रसाद कोइरालाको चुनावी निर्वाचन क्षेत्र सुनसरी नै रहँदै आएको थियो । आउँदो मंसिर ४ मा हुने आम निर्वाचनमा निर्वाचन आचार संहिता उल्लंघन गर्दै गरेको देखेर पनि मौन बसिरहेको छ जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादव । सन्दर्भ आउँदो मंसिर ४ गते हुने आम निर्वाचनको […]
कार्यक्रमस्थलमा नै मृत्यु हुनु भएकी सितामाया अधिकारी । फोटोः परिवारका सदस्यबाट उपलब्ध भएको । मेचीनगर, कार्तिक ३० । झापा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेद्वार अग्नी खरेलको चुनावी कार्याक्रम स्थलमै ७० बर्षिया बृद्धाको मृत्यु भएको छ । चुनावी प्रचार अभियान अन्तर्गत आज विहान मेचीनगर ८ स्थीत सालघारीमा भएको बृद्धबृद्धा सम्मान कार्यक्रममा सहभागि स्थानीय […]
झापा ।। झापा क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताहरुबीच कडा प्रतिष्पर्धा हुँदै छ । यश क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रिएका । दुई चर्चित अनुहार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री अग्नी खरेल बीच रोचक प्रतिस्पर्धा हुने छ । कांग्रेस उम्मेदवार […]
झापा ।। सामाजिक संघ संस्थााहरुमा फराकिलो परिचय बनाएका छन्, मेचीनगर–६ का युवा नेता गोपाल तामाङले । झापा क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका तामाङ यो भेगमा लोकप्रिय नेता मानिन्छन् । दर्जन बढी सामाजिक एवम् राजनीतिक संघसंस्थाको नेतृत्वमा सफलता हासिल गरेका उनी मंसिर ४ मा हुने निर्वाचनको आशा र भरोसा गरिएका धेरै […]
बाहनडाँगी, कार्तिक २९ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बर्षौंदेखि आफ्ैले बसोबास गरेको जग्गाको धनीपुर्जा नभएर सुकुम्बासीको जीवन बिताइरहेकाहरुले धनीपुर्जा पाउने भए पछि एमालेले आपत्ती जनाएको बताउनु भयो । झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार समेत रहनु भएका शर्माले आज बाहुनडाँगीको बौद्धमोडमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै अब्यवस्थीत बसोबास गरिरहनु भएका सबैलाई जग्गाको […]
झापा ।। झापाकाे बिर्तामोड स्थित प्रसाईं सुपर मार्केटमा रहेकाे बंशल इन्टरप्राइजेस फेन्सि पसलमा मंगलबार बिहान आगलागी भएको छ । बिर्तामोड दुर्गा मन्दिर सँगै जाेडिएकाे साे कपडा पसलमा आगलागी भएको नजिकै रहेका ट्राफिक प्रहरीले देखेका थिए । राजकुमार अग्रवालले संचालन गरेकाे पसलमा आगलागी बिधुत सटबाट भएको हुन सक्ने प्रहरीले अनुमान गरेकेा छ । पसलमा जडान भएको […]
युवराज आचार्य झापा । झापामा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताहरुबीच नै प्रतिष्पर्धा हुँदै छ । पाँच निर्वाचन क्षेत्र रहेको झापामा तीन क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, काँगे्रस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेन र एमाले स्थायी कमिटी सदस्य […]
२८ कात्तिक, झापा : संघीय निर्वाचन एवम् प्रदेशसभा निर्वाचनलाई लक्षित गरी झापाका सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना प्रकाशित गरी मिति २०७९ साल मंसिर १ गते बिहीबार रातको १२ बजेबाट मंसिर ४ गते आइतबार रातको १२ बजे सम्म भारतसँग सीमा जोडिएका सम्पूर्ण नका बन्द हुने जिल्ला […]